नेपाल डब्लूटीओमा आवद्ध भएपछि खस्कियो निर्यात

काठमाडौं । विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको छ । २० वर्षमा निर्यात डेढ गुणाले बढ्दा आयात भने ८ गुणाले बढेको छ । निर्यातको ठूलो अंश सोयाविन, पाम र सूर्यमुखी तेलको छ ।    वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात–आयात अनुपातले पुष्टि गर्छ । सन्...

सम्बन्धित सामग्री

चार करोडको सुन्तला निर्यात

धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कुल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट क्षेत्र निर्धारण गरिएको छ ।

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् ।

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

१९ भदौ, ढोरपाटन । बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित …

एउटै गाउँबाट दुई करोडको सुन्तला निर्यात

गुल्मी । गुल्मीको एउटै गाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको छ । जिल्लाको धुर्र्कोट गाउँपालिका–०१ नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको हो । नयाँगाउँमा रहेका कुल ८५० घरधुरीमध्ये छ सय परिवार सुन्तला खेतीमा आवद्ध छन् । वडाध्यक्ष चेतमान कुँवरका अनुसार नयाँगाउँमा सुन्तलाबाट सरदरमा मासिक एक लाखसम्म कमाउने कृषक छन् । नयाँगाउँको सुन्तला स्थानीय […] The post एउटै गाउँबाट दुई करोडको सुन्तला निर्यात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘कृषिको रूपान्तरण गर्न ठोस राष्ट्रिय गौरवका योजना बनाउनुपर्छ’

कृषि प्रधान मुलुकको कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारीमा अहिले वेदुराम भुसाल छन् । विगतमा मुलुकले धान चामल निर्यात गर्दै आएको थियो । धान चामल निर्यात गर्न सरकारले कम्पनी नै स्थापना गरेको थियो । अझै पनि मुलुकको ठूलो जनशक्ति कृषि पेशामा आवद्ध छ । तर वर्षौंदेखि हाम्रो कृषि निर्वाहमुखी भन्दा माथि उठन सकेको छैन । […]

कृषि क्षेत्रमा प्रविधि बढाउन जरुरत

चेन्नई मेरो जन्मभूमि हो । नेपाल आएको झण्डै २० वर्ष भयो । कृषि, उत्पादनमूलक, आतिथ्य, निर्माण लगायतका व्यवसायमा आवद्ध छु । ५ वर्षअघि कृषिमा आवद्ध हुँदा नेपालमा सम्भावना भएका धेरै क्षेत्र देखेँ । अझै पनि नेपाली वस्तुहरु निर्यात पर्याप्त हुन सकेको छैन । हाम्रा कृषक, साना उद्यमीलाई बजारको अभाव छ । ज्ञान, सूचनाको अभाव छ । त्यसैले हामीले मेड इन नेपालको सुरुवात गर्‍यौं । जिल्लामा रहेका किसान, साना उद्यमीसँग सहकार्य गर्न थाल्यौं । बजारसम्म किसानको पहुँच पुर्‍याउन उनीहरुसँग हातेमालो गर्‍यौं ।

लतिका गोल्यान

चेन्नई मेरो जन्मभूमि हो । नेपाल आएको झण्डै २० वर्ष भयो । कृषि, उत्पादनमूलक, आतिथ्य, निर्माण लगायतका व्यवसायमा आवद्ध छु । ५ वर्षअघि कृषिमा आवद्ध हुँदा नेपालमा सम्भावना भएका धेरै क्षेत्र देखेँ । अझै पनि नेपाली वस्तुहरु निर्यात पर्याप्त हुन सकेको छैन । हाम्रा कृषक, साना उद्यमीलाई बजारको अभाव छ । ज्ञान, सूचनाको अभाव छ । त्यसैले हामीले मेड इन नेपालको सुरुवात गर्‍यौं । जिल्लामा रहेका किसान, साना उद्यमीसँग सहकार्य गर्न थाल्यौं । बजारसम्म किसानको पहुँच पुर्‍याउन उनीहरुसँग हातेमालो गर्‍यौं ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देश निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन्। विदेशमा काम गर्ने श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा राहत पुग्ने उ्रद्योग वाणिज्य महासंघले बताएको छ।गत वर्षको तुलनामा वैदेशिक व्यापार २० प्रतिशतले घटेको छ। पछिल्लो ८ महिनामा १ खर्ब ४७ अर्ब बराबरको समान निर्यात हुँदा नेपालबाट ७ अर्ब ३७ करोडको सोयबिन तेल बिक्री भएको छ।

भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरू

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरू भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघले बुधवारबाट भृकुटीमण्डपमा प्रदर्शनी गरेको हो ।  प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गरेकी छन् । प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ ।  उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताइन् । उनले पछिल्लो समय बजारमा देखिएको तरलता अभावलगायत समस्याबाट तत्काल उद्योगी व्यवसायीहरू निराश नहुन आग्रह गरिन् । उनले वर्तमान सरकार व्यवसायीहरूको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताइन् । उनले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिनु पर्ने बताइन् ।  प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आवद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको संघले जानकारी दिएको छ । प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिकरूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिर्वतन ल्याउने रहेको आयोजकको भनाइ छ ।  मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य संघको छ । मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरू राखिनेछ । मेलामा नेपाली उत्पादन महिला, पुरुष र बालबालिकाका लागि जुत्तालगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरू प्रदर्शनीमा राखिएको छ । मेलामा अपाङ्ग व्यक्तिहरूलाई विशेष छूटको व्यवस्थासमेत गरिएको छ ।

इजरायलबाट फर्केर कृषिमा, तरकारी बेचेरै महिनाको एक लाख आम्दानी

सानो देश इजरायलमा तीन प्रतिशतजति मानिस मात्र कृषि पेसामा आवद्ध छन् । तर, उनीहरूले गैरकृषिमा रहेको ९७ प्रतिशत जनसंख्यालाई पुग्नेगरी मात्र नभई विदेश निर्यात गर्नेगरी उत्पादन गर्छन्