धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कुल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट क्षेत्र निर्धारण गरिएको छ ।
गुल्मी । गुल्मीको एउटै गाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको छ । जिल्लाको धुर्र्कोट गाउँपालिका–०१ नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको हो । नयाँगाउँमा रहेका कुल ८५० घरधुरीमध्ये छ सय परिवार सुन्तला खेतीमा आवद्ध छन् । वडाध्यक्ष चेतमान कुँवरका अनुसार नयाँगाउँमा सुन्तलाबाट सरदरमा मासिक एक लाखसम्म कमाउने कृषक छन् । नयाँगाउँको सुन्तला स्थानीय […]
The post एउटै गाउँबाट दुई करोडको सुन्तला निर्यात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
खोटाङ- दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्...
खोटाङ- दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्...
४ असोज, काठमाडौं । कागती र सुन्तला निर्यात गर्ने सपना राखेर गुल्मीको धुर्कोट गाउँपालिकाले यस वर्षको संविधान दिवस मनाएको छ । ‘खाद्यान्नमा आत्मनिर्भर र फलफूल निर्यात गर्न बाँझो जमिन जोत्ने गाउँपालिकाको योजना सुरु भएपछि रोपिएका कागती फल्न थालेका छन्, यसै वर्ष बजारमा जान्छ । अर्को वर्षदेखि सुन्तला फल्छ’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्छन्, ‘ब्रान्डिङ र […]
जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रूपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार यो वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष पर्वतमा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको […]
लमजुङ – विगतमा ठूलो मात्रामा अन्यत्र सुन्तला निर्यात गर्ने जिल्ला हो, लमजुङ । विगतमा सिजनको बेला लमजुङको चिप्लेटी, रतनपुर, पौडेलगाउँ, सानो धिमिरे, ठूलो धिमिरे, चिती स्याउत लगायतका थुप्रै गाउँ सुन्तलाले पहेँलपुर देखिन्थे ।
सुन्तला उत्पादन राम्रो हुन्थ्यो । स्थानीयले सुन्तला बिक्रीबाटै लाखौँ कमाउँथे । सुन्तला टिप्नलाई केहीले काम समेत पाउँथे । अहिले भने सुन्तला मासिदै गएकाले त्यस्तो अवस्था नरहेको स्थानीय बताउँछन् ।
पहिले निर्यात, अहिले आयात
लमजुङमा उत्पादित रसिला, गुलिया सुन्तलाको माग बजारमा उच्च थियो । सुन्तला व्...
गुल्मी : जिल्लाको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। जिल्लामा सुन्तला उत्पादन हुने प्रमुख गाउँमध्ये प्रमुख नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको धुर्कोट गाउँपालिका कृषि शाखाकी नायब प्राविधिक सहायक भावना महतले जानकारी दिइन्। उनका अनुसार नयाँगाउँमा मात्रै ५०० हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला खेती भएको छ।स्थानीयवासी ६३ वर्षीय मीनप्रसाद पोखरेलले आफनो बगैँचामा भएका करिब ३०० बोटका सुन्तला एक लाख ७० हजारमा ठ
कतिपय किसानका बगानमा लटरम्म सुन्तला फल्छन्, मूल्य पाउँदैन । तर, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसानलाई भने सुन्तलाका लागि बजारको चिन्ता छैन । पैसाको बिटो बोकेर आउने ठेकेदारले बगानबाटै सुन्तला उठाएर लैजाने गरेका छन् । गाउँमा सडक विस्तार भएसँगै ०७० सालयता घोर्लेमा उत्पादित सुन्तला टयाक्टरमार्फत उदयपुरको बेलटार, गाईघाट, लहान, इटहरी, धरान, बिराटनगर, झापासम्म पुग्ने गरेको छ । मंसिरमा बैनास्वरुप भुक्तानी दिने ठेकेदारले सुन्तला टिपिसकेपछि किसानलाई सबै रकम चुक्ता गर्ने गरेका छन् । चैतसम्म बोटैमा रहने सुन्तला सडक विस्तारका कारण पुसमै बजार पुग्न थालेको शिक्षक प्रेम राईले बताए।