काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देश निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन्। विदेशमा काम गर्ने श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा राहत पुग्ने उ्रद्योग वाणिज्य महासंघले बताएको छ।गत वर्षको तुलनामा वैदेशिक व्यापार २० प्रतिशतले घटेको छ। पछिल्लो ८ महिनामा १ खर्ब ४७ अर्ब बराबरको समान निर्यात हुँदा नेपालबाट ७ अर्ब ३७ करोडको सोयबिन तेल बिक्री भएको छ।