भारतलाई हराउन इंग्ल्यान्डलाई अन्तिम दिन २९१ रन आवश्यक

काठमाडौं । ओपनर हसिब हमिद र रोरी बर्नसले चौथो दिनको अन्तिम सेसनमा सम्हालिएको प्रदर्शन गरेपछि इंग्ल्यान्डले भारतविरुद्धको चौथो टेस्ट क्रिकेट जित्ने सम्भावना कायम राखेको छ । ३६८ रनको चुनौतीपूर्ण पछ्याएको इंग्ल्यान्डले चौथो दिनको समाप्तीमा बिनाविकेट क्षति ७७ रन बनाएर खेलिरहेको छ । चौथो दिन सकिँदा हमिद ४६ र बर्नस ३१ रन...

सम्बन्धित सामग्री

भारतविरुद्ध अन्तिम दिन इंग्ल्यान्डलाई जितका लागि ११९ रन आवश्यक

काठमाडौं : पाहुना टोली भारतविरुद्ध इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गरेको छ। पहिलो इनिङमा दबदबा बनाएको भारतविरुद्ध दोस्रो इनिङमा इंग्ल्यान्डले पुनरागमन गरेको हो।अन्तिम अर्थात् पाँचौं दिन भारतलाई हराउन अब इंग्ल्यान्डलाई १ सय १९ रन आवश्यक रहेको छ। इंग्ल्यान्डले चौंथो दिनको समाप्तिमा ३ विकेट गुमाएर २ सय ५९ रन बनाएको छ।दोस्रो इनिङमा भारतीय टीम २ सय ४५ रनमा अलआउट भएपछि इंग्ल्यान्डले जितका लागि ३ सय ७८ रनको लक्ष्य पाएको थियो। जहाँ इंग्ल्यान्डले शानदार सुरुवात गर्दै पहिलो विकेटका लागि एलेक्स लिस र ज्याक

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब

इंग्ल्यान्डलाई हराएर भारतलाई सिरिजमा अग्रता

भारतीय पेसम्यानहरू ब्याट र बल दुवैबाट चम्केपछि विराट कोहलीको टिमले इंग्ल्यान्डलाई सोमबार दोस्रो टेस्टको अन्तिम दिन १ सय ५१ रनले पराजित गरेको छ । यससँगै भारतले पाँच टेस्टको सिरिजमा १–० को अग्रता पनि लिएको छ । ‘होम अफ क्रिकेट’ लर्ड्समा भारतको यो अहिलेसम्मकै तेस्रो जित मात्र हो ।

वर्षाले गर्दा भारत जितबाट वञ्चित

लन्डन, (एजेन्सी) । जितको निकट पुगेको भारतले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा बराबरी नतिजामै चित्त बुझाएको छ । अन्तिम तथा पाँचौं दिन वर्षाको कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा टुंगियो । जितको लागि भारतलाई अन्तिम दिन १ सय ५७ रन बनाउन आवश्यक थियो भने नौ विकेट हातमा थियो । तर, वर्षा बाधक हुँदा भारतले जित्ने मौका […]

भारत र इङ्ल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा सकियो

एजेन्सी। वर्षाका कारण अन्तिम दिन वासआउट भएपछि भारत र अमेरिकाबीचको पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। अन्तिम दिन भारतलाई जितको लागि १५६ रनको आवश्यकता थियो। इङ्ल्यान्डले पहिलो इनिङमा १८३ र दोस्रोमा ३०३ रन बनाएको थियो। पहिलो इनिङमा २७८ रन बनाएको भारतले चौथो दिन सकिँदा ५२र१ को स्थितिमा थियो। इङ्ल्यान्डका जो रुटले १०९ रन बनाए। भारतका जसप्रित बुमराहले ५ विकेट लिए।

वर्षाका कारण इङ्ग्ल्याण्ड र भारतबीचको पहिलो टेस्ट बराबरी

इङ्ग्ल्याण्ड र भारतबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । वर्षाका कारण ट्रेन्ट ब्रीजमा अन्तिम दिन खेल हुन नसकेपछि दुई टोलीले बराबरीमा चित्त बुझाउनु परेको हो । जीतका लागि २०९ रन पछ्याइरहेको भारतले १ विकेटको क्षतिमा ५२ रन बनाएको थियो । तर, आइतबार वर्षाका कारण खेल समयमा सुरु हुन सकेन । बीचमा केही बेर वर्षा रोकिए पनि पुनः वर्षा सुरु भएपछि ३ः५० बजे खेल समाप्त भएको घोषणा गरिएको थियो ।वर्षाले भारतलाई सन् १९८६ पछि बेलायतमा शृङ्खलाको पहिलो खेल जित्ने अवसरबाट वञ्चित गरायो । पाँच खेलको शृङ्ख

भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट बराबरी

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेल बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौं दिन वर्षाको कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिन पुगेको हो । पाँचौं दिन लगातार वर्षा हुँदा एक बल पनि हुन सकेन । जितको लागि भारतलाई अन्तिम दिन १ सय ५७ रन बनाउन आवश्यक पर्दा हातमा ९ विकेट थियो […]

कप्तान रुटको शतक, भारतलाई २०९ रनको लक्ष्य

एजेन्सी। कप्तान जो रुटले १०९ रन बनाएपछि इङ्ल्यान्डले भारतविरुद्धको पहिलो टेष्टमा सम्मानजनक लक्ष्य पेस गरेको छ। २५/० को स्थितिबाट चौथो दिन थालेको इङल्यान्डले ३०३ बनाउँदा सबै विकेट गुमायो। इङ्ल्यान्डले पहिलो इनिङमा १८३ रन बनाएको थियो। भारतका जसप्रित बुमराहले पाँच विकेट लिए। चौथो दिन सकिँदा भ्रमणकारी भारत ५२/१ को स्थितिमा छ। भारतलाई अन्तिम दिन जितका लागि १५७ रनको आवश्यकता छ।

भारतमाथि इंग्ल्यान्डको प्रभावशाली जित, २२ वर्षपछिको इतिहास रच्यो

काठमाडाैं : भारत भ्रमणमा रहेको इंग्ल्यान्डले पहिलो टेस्टमा प्रभावशाली जित आत्मासाथ गरेको छ।पहिलो टेस्टको अन्तिम दिन इंग्ल्यान्डले २२७ रनले भारतलाई हराएको हो। यसअघि इंग्ल्यान्डले भारतलाई घरेलु मैदानमा २००६ मा मुम्बईमा २१२ रनले पराजित गरेको थियो। भारतले चेन्नईको चेपक मैदानमा २२ वर्षपछि हार भोगेको हो। भारतले पछिल्लो पटक यो मैदानमा जनवरी १९९९ मा पाकिस्तानसँग १२ रनले पराजित भएको थियो। त्यसपछि भारतले यो मैदानमा ८ ओटा टेस्ट खेल खेलिसकेको छ। जसमा भारतले ५ खेलमा जित निकाल्दा तीन खेलमा बराबरी खेलेको