वर्षाका कारण इङ्ग्ल्याण्ड र भारतबीचको पहिलो टेस्ट बराबरी

 इङ्ग्ल्याण्ड र भारतबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । वर्षाका कारण ट्रेन्ट ब्रीजमा अन्तिम दिन खेल हुन नसकेपछि दुई टोलीले बराबरीमा चित्त बुझाउनु परेको हो । जीतका लागि २०९ रन पछ्याइरहेको भारतले १ विकेटको क्षतिमा ५२ रन बनाएको थियो । तर, आइतबार वर्षाका कारण खेल समयमा सुरु हुन सकेन । बीचमा केही बेर वर्षा रोकिए पनि पुनः वर्षा सुरु भएपछि ३ः५० बजे खेल समाप्त भएको घोषणा गरिएको थियो ।वर्षाले भारतलाई सन् १९८६ पछि बेलायतमा शृङ्खलाको पहिलो खेल जित्ने अवसरबाट वञ्चित गरायो । पाँच खेलको शृङ्ख

सम्बन्धित सामग्री

वर्षाका कारण इङ्गल्याण्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट ड्र

इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट वर्षाको कारण वराबरीमा रोकिएको छ। वर्षका कारण पाँचौ दिन ४ ओभर भन्दा धेरै खेल हुन सकेन। वर्षाका कारण पाँच दिनमा साउथ ह्याम्टनमा भएको खेलमा १३४.३ ओभरमात्र खेल सम्भव भयो। टस जितेर ब्याटिङ गरेको पाकिस्तान बारबारको व्यवधानका पछि २३६ रनमा आउट भएको थियो। यसपछि टेस्ट