लुंगीले ६ विकेट लिएपछि भारत १३५ रनले पराजित, ३ खेलको सिरिज दक्षिण अफ्रिकाले जित्यो :: Pahilopost.com

डेब्युटान्ट लुंगी एनगिदीले दोस्रो इनिङ्समा ६ विकेट लिएपछि दक्षिण अफ्रिकाले दोस्रो टेष्टमा भारतलाई १३५ रनले पराजित गर्दै ३ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ। जितका लागि भारतलाई दोस्रो इनिङ्मा २८६ रन चाहिएको थियो। तर लूग्लीले दोस्रो इनिङ्मा शानदार बलिङ गरेपछि भारत पाँचौ तथा अन्तिम दिन १५१ रनमै

सम्बन्धित सामग्री

टी–२० सिरिज वेस्ट इन्डिजले जित्यो, निर्णायक खेलमा भारत पराजित - NepaliPatra

एजेन्सी । पाँच खेलको टी–२० सिरिजको पाँचौं र अन्तिम निर्णायक खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले पराजित गरेको छ । यो जितसँगै वेस्ट इन्डिजले टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ । फ्लोरिडाको लाउडरहिलमा खेलिएको पाँचौं खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा नौ विकेट गुमाएर १६५ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले १८ […]

एकदिवसीय सिरिज भारतले जित्यो

काठमाडौँ : वेष्ट इण्डिजसँगको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बुधबार अहमदावादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित हात पारेसँगै भारतले एक खेल अगावै सिरिज २–० ले जितेको हो । यसअघि पहिलो खेलमा पनि भारत विजयी भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गु…

श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज भारतले जित्यो

काठमाडौं : श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ।  गएराति भएको खेलमा पाहुना टोली भारतले श्रीलंकालाई तीन विकेटले हराएको हो। जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो। भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सूर्यकुमार यादवले ५३ रन बनाए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको  श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो।यसअघि भएको पहिलो एक दिवसीयमा पनि भारत विजयी भएको थियो। शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार

भारतविरूद्दको टी-२० सिरिज न्यूजिल्याण्डले जित्यो, भारत ४ रनले पराजित

भारतविरुद्धको तेस्रो तथा निर्णायक टी–२० खेलमा न्यूजिल्याण्ड चार रनले विजयी हुँदै शृंखला २-१ ले जितेको छ। घरेलु टोलीले दिएको २१३ रनको बिशाल लक्ष्य पछ्याएको भारतले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो।

भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको टि-२० सिरिज

निर्णायक खेलमा भारत दक्षिण अफ्रिकालाई पराजित गर्दै तीन खेलको टि-२० सिरिज २-१ ले  जित्न सफल भएको छ। अन्तिम टि-२० मा दक्षिण अफ्रिकामाथि भातरले सात रनको रोमान्चक जित निकाल्न सफल भयो। केपटाउनमा खेलेको अन्तिम टि-२० म्याचमा भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले पुरै २० ओभरमा ६ विकेट गुम...