रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी

काठमाडौँ – रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१ मा पहिलोपटक गाडी पुगेको छ । जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो । गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन् । पहिलोपटक वडा नं १ मा पुगेका दुईवटा ट्र्याक्टर र डोजर पुगेपछि स्थानीयवासीले चालक र जनप्रतिनिधिलाई […]

सम्बन्धित सामग्री

मुगुको लिब्रूमा गाडी पुग्यो

मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन् ।

सडक पुगेपछि फेरियो चितवनका विकट गाउँ

३ फागुन, भरतपुर । इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुगेका उनी घरै नजिकबाट गाडी ओहोरदोहोर गरेको देख्दा दङ्ग छन् । ‘घरैमाथि स्कुल जाने सडक, घरमुनि फिस्लिङ–शक्तिखोर सडक छ’, उनी भन्छन्, ‘यत्तिको सुविधा होला भन्ने कल्पनासमेत गरेका थिएनौँ, अहिले त गाडी दुनुन्न हिँड्छन् […]

हुम्लाको गोठी गाउँमा गाडी पुग्दा बाजा बजाएर स्वागत

हुम्ला : हुम्लाको दक्षिणी भेगमा अवस्थित सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय खुसी भएका छन्।गाउँमै मङ्गलबार गाडी र त्यसमा चढेर यात्रु पुगेपछि यहाँका स्थानीय निकै खुसी भएका हुन्। स्थानीय कविन्द्र शाहीले स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना पूरा भएपछि बाजागाजासहित खुसयाली मनाएको बताए।सो विकट घरआँगनलाई सडक सञ्जालले जोडेको हेर्ने चाहना पूरा भएको र आवतजावतदेखि सम्पूर्ण सामग्री ढुवानीमा सहज हुने उनले बताए। अब यहाँका स्थानीयले पालिकाको केन्द्रदेखि गोठी गाउँसम्म

कर्णालीमा कुपोषणको कहर !

भौगोलिक रूपमा निकै विकट कर्णालीमा खान नपुग्ने र खान पुगे पनि खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने डाक्टर अप्सरा डा. हमाल बताउँछिन्।...

कर्णालीमा कुपोषणको कहर !

भौगोलिक रूपमा निकै विकट कर्णालीमा खान नपुग्ने र खान पुगे पनि खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने डाक्टर अप्सरा डा. हमाल बताउँछिन्।...

रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी

रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१ मा पहिलोपटक गाडी पुगेको छ । जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो । गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन् । पहिलोपटक वडा नं १ मा पुगेका दुईवटा ट्र्याक्टर र डोजर पुगेपछि स्थानीयवासीले चालक र जनप्रतिनिधिलाई फूलमालाले स्वागत …

मुगुकाे दुर्गम गाउँ लिउडीमा पहिलाे पटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित

मुगु - छायाँनाथ रारा नगरपालिका-६ काे विकट गाउँ लिउडीमा पहिलो पटक गाडी पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।  कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलो पटक लिउडीगाउँमा गाडी पुगेको हाे। गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँमा गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् । छायाँनाथ रारा नगरपालिकाको ६७ लाख रुपैयाँ लगानी र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर याे सडक निर्माण गरिएको जनाइएको छ । कोटिला मेलवाडा, रन्जनबालै हु...

विकट गाउँ लिउडी पुग्यो गाडी, खुसीले नाचे स्थानीय

मुगु : छायानाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी खुसी भएका छन्। छायानाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीय बासी खुसी भएका हुन्। कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको ६ किलोमिटर सडकको ट्याक खुलेसँगै आइतबार पहिलो पटक लिउडी गाउँमा गाडी पुगेको हो।गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौंदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन्।छायानाथ रारा नगरपालिकाको लगभग ६७ लाख लगानीमा सडक निर्माण भएको र सड

जनप्रतिनिधिको ध्यान चुनावमा, नागरिकता बनाउन गाउँगाउँबाट मान्छे ओसार्दै

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरको गेटबाहिरै सेवाग्राहीको घुइँचो थियो। कोरोनाको जोखिम न्यूनीकरण गर्ने भन्दै टोकन प्रणालीबाट स्वास्थ्य मापदण्डसहित सेवा प्रवाह गरिरहेको प्रशासन कार्यालयमा मंगलबार सेवाग्राही खचाखच थिए।पछिल्लो केही महिना यता प्रशासन कार्यालयमा दैनिकजसो सेवाग्राहीको यस्तै घुइँचो लाग्ने गरेको छ। सोमबार र मंगलबार भने मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाबाट नागरिकता बनाउन आइपुगेकाहरूको घुइँचो लागेको लागेको थियो। गाउँपालिकाले गाडी रिजर्भ गरेर नागरिकता बनाउन हेटौंडासम्म ल्याइदिन

कालिकोटको विकट क्षेत्र पलाता पुग्यो मोटर

कालिकोटको विकट पलाता क्षेत्रको घाटाचौरमा गाडी पुगेपछि यहाँका स्थानीय खुसी भएका छन्। नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको