विश्वकै दिग्गज ई–कमर्श कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको सुपर याच (जहाज) लाई बाटो दिनका लागि नेदरल्यान्डको ऐतिहासिक कोनङिसहेभन पुल फुटाइने भएको छ । रोटेरडम शहरमा अवस्थित यो पुल सन् १८७८ मा बनाइएको थियो । दोस्रो विश्व युद्धको समयमा नाजीहरुले बमबारी गरेर यो पुल भत्काइदिएका थिए ।पछि फेरी यसलाई बनाइएको थियो । यद्यपि हाल भने यो पुललाई अस्थायी रुपमा मात्रै फुटाइने भएको छ । बेजोसको ६४ अर्ब रुपैयाँको लागतमा बनाइएको यो ४० मीटर अग्लो जहाज पुलबाट जान सकेको छैन । यसै कारण स्टिल– गार्डेड