युरोपेली मुलुक स्वीडेनले विश्वमै पहिलोपटक यात्रुबाहक विद्युतीय उड्ने पानी जहाज तयार गरेको छ । परीक्षण सफल भएसँगै पानीमाथि उड्ने यो पानीजहाजको व्यवसायिक उत्पादन गरिनेछ । स्टकहोम यातायात विभागले यसलाई परिवहनका रुपमा आगामी वर्षदेखि सार्वजनिक सेवा उपलब्ध गराउन अनुमति दिएको छ । यो उड्ने पानी जहाजको नाम ‘क्यान्डेला पी १२’ हो । स्वीडिस कम्पनी क्यान्डेला टेक्नोलोजी […]