भैरहवा विमानस्थलमा आइएलएस प्रविधि सञ्चालनको बाटो खुल्यो
- सामान्यतथा जहाज उडान र अवतरणका लागि १५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, आइएलएस प्रणाली कार्यान्वयनमा आएपछि आठ सय मिटरसम्मको भिजिबिलिटीमै पनि जहाज अवतरण गराउन सकिनेछ ।
- यो प्रविधि कार्यान्वयनमा...