चिकित्सा शास्त्र अध्ययन संस्थान अनुसन्धान विभागको निर्देशकमा डा शर्मा
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को अनुसन्धान विभाग प्रमुखमा डा मोहनराज शर्मा नियुक्त भएका छन्। उनले आज अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।
काठमाडौं, १ चैत्र । नेपाल बिद्यार्थी संघ त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)इकाईले डीन कार्यालयमा पुनः तालाबन्दी गरेको छ। त्रिबि उपकुलपतिले अबैधानिक ढंगले प्रक्रियाहरु मिच्दै महत्त्वपूर्ण नियुक्ति गरेको आरोप लगाउदै नेबि संघले हिजो डीन कार्यालयमा तालाबन्दी गरेको भए पनि आज बिहानै प्रशासनले प्रहरीको सहयोगमा ताल्चा फुटाएको थियो। डीनको ठाडो निर्देशनमा अनेरास्ववियु लाई प्रयोग गरि आफ्ना […]
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आजबाट सुरु हुने भनिएका सबै परीक्षा स्थगित गरेको छ। आइओएमले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गरेको जनाएको छ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) एमबिबिएस अन्तिम वर्षको नतिजा प्रकाशित गरेको छ। आइओएमले एमबिबिएस थर्ड फेज पाँचौ वर्षको नतिजा सार्वजनिक गरेको हो।
विद्यार्थीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा ताला लगाएका छन्। जनस्वास्थ्य विषयकोझ स्नातकोत्तर तहका विद्यार्थीले डिनको कार्यालय र परीक्षा महाशाखामा तालाबन्दी गरेका हुन्।
नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानको पहलमा गोल्छा ग्रुपले नर्सहरुका लागि माइक्रो ओभन सहयोग गरेको छ।