त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान, डीन कार्यालयमा तालाबन्दी

काठमाडौं, १ चैत्र । नेपाल बिद्यार्थी संघ त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)इकाईले डीन कार्यालयमा पुनः तालाबन्दी गरेको छ। त्रिबि उपकुलपतिले अबैधानिक ढंगले प्रक्रियाहरु मिच्दै महत्त्वपूर्ण नियुक्ति गरेको आरोप लगाउदै नेबि संघले हिजो डीन कार्यालयमा तालाबन्दी गरेको भए पनि आज बिहानै प्रशासनले प्रहरीको सहयोगमा ताल्चा फुटाएको थियो। डीनको ठाडो निर्देशनमा अनेरास्ववियु लाई प्रयोग गरि आफ्ना […]

सम्बन्धित सामग्री

जनस्वास्थ्य विद्यार्थीलाई छात्रबासको व्यवस्था गर्न नेविसंघको  माग

नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ।

महाराजगञ्ज चिकित्सा क्याम्पसले माग्यो २० उप-प्राध्यापक

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज चिकित्सा क्याम्पसले ठूलो संख्यामा उप–प्राध्यापक माग गरेको छ।

आईओएमले परीक्षा शुल्क नघटाएकाे विराेधमा विद्यार्थीहरूकाे प्रदर्शन

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहको परीक्षा शुल्क नघटाएकाे भन्दै विद्यार्थीहरूले विराेध प्रदर्शन गरेका छन्

मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो चिकित्सक

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टरले करारमा चिकित्सक माग गरेको छ।

आइओएमले आजबाट लिने भनेको सबै परीक्षा स्थगित

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आजबाट सुरु हुने भनिएका सबै परीक्षा स्थगित गरेको छ। आइओएमले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गरेको जनाएको छ।

आइओएमले सार्वजनिक गर्‍यो एमबिबिएसको नतिजा, कुन कलेजबाट कति पास?

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) एमबिबिएस अन्तिम वर्षको नतिजा प्रकाशित गरेको छ। आइओएमले एमबिबिएस थर्ड फेज पाँचौ वर्षको नतिजा सार्वजनिक गरेको हो।

चिकित्सा शास्त्र अध्ययन संस्थानमा तालाबन्दी

विद्यार्थीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा ताला लगाएका छन्। जनस्वास्थ्य विषयकोझ स्नातकोत्तर तहका विद्यार्थीले डिनको कार्यालय र परीक्षा महाशाखामा तालाबन्दी गरेका हुन्।

चिकित्सा शास्त्र अध्ययन संस्थान अनुसन्धान विभागको निर्देशकमा डा शर्मा

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को अनुसन्धान विभाग प्रमुखमा डा मोहनराज शर्मा नियुक्त भएका छन्। उनले आज अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।

गोल्छा ग्रुपद्वारा शिक्षण अस्पतालका नर्सहरुका लागि माइक्रो ओभन सहयोग

नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानको पहलमा गोल्छा ग्रुपले नर्सहरुका लागि माइक्रो ओभन सहयोग गरेको छ।