आईओएमले परीक्षा शुल्क नघटाएकाे विराेधमा विद्यार्थीहरूकाे प्रदर्शन

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहको परीक्षा शुल्क नघटाएकाे भन्दै विद्यार्थीहरूले विराेध प्रदर्शन गरेका छन्

सम्बन्धित सामग्री

कक्षा ८ को परीक्षामा कुनै पनि शुल्क नलिन निर्देशन

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा-८ को परीक्षामा कुनै पनि शुल्क लिने व्यवस्था नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/०८१ मा कुनै पनि शुल्क लिन नहुने उल्लेख छ।शिक्षा मन्त्रालयका अनुसार कक्षा-८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण एवं विद्यार्थी मूल्यांकन स्थानीय तहले कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरणसम्बन्धी मापदण्ड, २०७६ राष्ट्रिय परीक्षा बोर्डबाट विकास भएको परीक्षा ढाँचाको परिधिभित्र रही परीक्षाको स्त

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी आन्दोलनमा

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । मनमोहन मेडिकल कलेज, लिटिल एञ्जल कलेज, निष्ट मेडिकल कलेज लगायतका कलेजले परीक्षा शुल्क बढाएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले विभिन्न तहका परीक्षाको शुल्क बढाएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । यसअघि नियमिततर्फ पुनः परीक्षाको परीक्षा शुल्क २ हजार ५०० लिने गरिएको थियो । आईओएमले पुनः परीक्षा (सप्लिमेन्ट्री) को शुल्क पूर्व जानकारीबिनै ११ हजार ५०

परीक्षा शुल्क तीन हजार तर मेडिकल कलेजले माग्यो १ लाख १५ हजार, विद्यार्थीको विरोध

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले स्नातकोत्तर तहका अन्तिम वर्षका विद्यार्थीसँग परीक्षा शुल्कका नाममा चर्को शुल्क माग गरेपछि विद्यार्थीहरु विरोधमा उत्रेका छन्।

कैलारीका सामुदायिक विद्यालयहरू विद्यार्थीबाट ‘अवैध’ शुल्क असुली गर्दै

कैलालीको कैलारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूले विद्यार्थीबाट विभिन्न बहानामा मनलाग्दी शुल्क असुली गरिरहेको तथ्य भेटिएको छ । सरकारले विद्यालय शिक्षा निःशुल्क घोषणा गरे पनि विद्यालयहरूले परीक्षा शुल्क लिइरहेको तथ्य भेटिएको छ । अवैध शुल्क असुलीमा कैलारी गाउँपालिका हसुलिया स्रोत केन्द्र स्तरीय परीक्षा सञ्चालन समितिले प्रमुख भूमिका खेलिरहेको छ । स्रोत केन्द्रले सबै विद्यालयलाई परिपत्र गरेर प्रतिविद्यार्थी स्र्रोत केन्द्रलाई बुझाउनुपर्ने शुल्क निर्धारण गरेको छ । १ देखि ८ कक्षासम्म प्रतिविद्यार्थी ३० रुपैयाँ र सोमाथि १० ...

अतिरिक्त शुल्क लिन पाइँदैनः चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह अध्यापनमा लाग्ने अतिरिक्त शुल्क नलाग्ने प्रष्ट पारेको छ । शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट शुल्क हुन्छ । यसका साथै, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरुको पढाई पुरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश रहेकोले यी विषयमा थप शुल्क नलाग्ने आयोगको सूचनामा उल्लेख छ ।विभिन्न मेडिकल कलेजले विभिन्न शीर्षकमा बीस

राष्ट्रिय वाणिज्य बैंकको फारम शुल्क भुक्तानी खल्तीबाट

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । उक्त पदमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ ।अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि […]

आइओएमले बढायो परीक्षा शुल्कः २५०० बाट ९००० पुग्यो, विद्यार्थीको बिरोध

यसअघि स्नातक तहको नियमित परीक्षा शुल्क २५ सय मात्र थियो। आइओएमले परीक्षा शुल्क झन्डै ४ गुणा बढाएपछि विद्यार्थीहरुले बिरोध गरेका छन्।

एसइई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

काठमाडौं : सरकारले २०७७ सालको एसइई परीक्षाका लागि लिएको शुल्क फिर्ता हुनुपर्ने अभिभावकहरूले माग गरेका छन्। आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएपछि शुल्क फिर्ता गर्नुपर्ने उनीहरुले माग उठाएका हुन्।नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले शुल्क फिर्ता गर्नुपर्ने सरकारसँग माग गरे। उनले भने, ‘जुन प्रयोजनका लागि शुल्क लिइएको हो, त्यसमा प्रयोग नभएपछि नैतिक रुपमा शुल्क फिर्ता हुनुपर्ने स्वाभाविक हो। हामीले यही माग सरकारसँग गरिरहेका छौँ।’उनले त्यही शुल्कबाट विभ

एसईईको परीक्षा शुल्क फिर्ता हुन्छ ?

३१ जेठ, काठमाडौं । कोभिड १९ का कारण एसईई परीक्षा स्थगित भएपछि राष्ट्रिय परीक्षा बोर्डले उठाएको परीक्षा शुल्क फिर्ता हुनुपर्ने अभिभावकहरुले माग गर्न थालेका छन् । कोरोना महामारीको कारण यो वर्ष पनि माध्यमिक तह कक्षा १२ बाहेकका सबै कक्षाको आन्तरिक मूल्यांकन विधिबाट गर्ने गरिने भएको छ । कोरोना संक्रमण संक्रामक र आक्रामक हुँदै गएपछि भौतिक […]