विद्यार्थीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा ताला लगाएका छन्। जनस्वास्थ्य विषयकोझ स्नातकोत्तर तहका विद्यार्थीले डिनको कार्यालय र परीक्षा महाशाखामा तालाबन्दी गरेका हुन्।
काठमाडौं– विभिन्न ८ बुँदे माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसको डिन कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले क्याम्पस तथा आइओएम प्रशासनसमक्ष ८ बुँदे माग अघि सरेर डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् । महराजगन्ज क्याम्पसमा अध्ययनरत नर्सहरूले भौतिक पूर्वाधार निर्माण नगरी ल्याइएको मिडवाफाई कार्यक्रमले विद्यार्थीहरूलाई अन्योलमा पारेको हुँदा […]
काठमाडौं । काठमाडौंको महाराजगंजस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)का विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइओएमकाे डीन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रहरीले तोडेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो । महाराजगंज मेडिकल कलेजका विद्यार्थीहरु होस्टलको व्यवस्थापन गर्न माग गर्दैै सोमबारदेखि आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा विद्यार्थीहरुले डिनको कार्यालयमा तालाबन्दी समेत गरेका थियो । […]
काठमाडौं, १ चैत्र । नेपाल बिद्यार्थी संघ त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)इकाईले डीन कार्यालयमा पुनः तालाबन्दी गरेको छ। त्रिबि उपकुलपतिले अबैधानिक ढंगले प्रक्रियाहरु मिच्दै महत्त्वपूर्ण नियुक्ति गरेको आरोप लगाउदै नेबि संघले हिजो डीन कार्यालयमा तालाबन्दी गरेको भए पनि आज बिहानै प्रशासनले प्रहरीको सहयोगमा ताल्चा फुटाएको थियो। डीनको ठाडो निर्देशनमा अनेरास्ववियु लाई प्रयोग गरि आफ्ना […]
४ असार, काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा डा. दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेको छ ।
डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने …
काठमाडौं । पोखराको गण्डकी मेडिकल कलेज लगायतका कलेजकाे विषयमा तत्काल छानविन गर्नुपर्ने भन्दै विभिन्न विद्यार्थी संगठनहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान...