महाराजगञ्ज चिकित्सा क्याम्पसले माग्यो २० उप-प्राध्यापक

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज चिकित्सा क्याम्पसले ठूलो संख्यामा उप–प्राध्यापक माग गरेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीमाथि कुटपिट भएकोमा त्रिवि प्राध्यापक संघको विरोध

पछिल्लो केही समयमा देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुमाथि कार्यक्षेत्रमै कुटपिट तथा अभद्र व्यवहारका घटनाप्रति  त्रिवि प्राध्यापक संघ, महाराजगञ्ज चिकित्सा क्याम्पस एकाइले निन्दा गर्दै आपत्ति जनाएको छ ।

महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखमा डा लामिछाने

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को क्याम्पस प्रमुखमा प्राडा अर्जुन लामिछाने नियुक्त भएका छन्। डा लामिछानेलाई आज शुक्रबारदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो।