जयपुर : भारत जयपुरस्थित भरतपुरकी एक महिलालाई ३१ पटकसम्म कोभिड-१९ पोजेटिभ देखाइरहेको छ। ती महिलालाई कोरोना भाइरसको रिजल्ट कहिले नेगेटिभ आउने हो अझै पत्तो लागेको छैन। गत वर्षको अगस्ट २४ मा उनलाई पहिलोपटक कोरोना पोजेटिभ देखिएको थियो। त्यसयता उनले ३१ पटक कोरोना चेक गरिन्। यीमध्ये १४ पटक आरटी पीसीआर विधिबाट…