जनप्रतिनिधि जनताको घेराबन्दीमा हुन्छ : सांसद ढकाल

काठमाडौँ, १६ कात्तिक । प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकाल जनताको घेराबन्दीको बीचमा रहेर सांसदले काम गर्नुपर्ने हुँदा कानुन बनाउने काम मात्र गर्छु भनेर पन्छिन नमिल्ने बताउँछन् । नेकपा (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी सांसदलाई विकास निर्माण र जनताको सुख, दुःखमा साथ दिने भनेर नै समाजले बुझ्ने गरेको बताउँछन् […]

सम्बन्धित सामग्री

नेपालमा दूतावास हुँदा पनि भिसाको लागि दिल्ली पठाउने काम आपत्तिजनक: सांसद ढकाल

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको खस्कँदै गएको अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।...

मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैनः सांसद ढकाल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका छन् । सांसद ढकालले पूजी बजारका लागि नियमक निकायको रुपमा रहेको […]

एनआरएनए कोरियाको अधिवेशनमा राज्यमन्त्री श्रीपाली र सांसद ढकाल कोरियामा

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अधिवेशनमा अतिथिका रुपमा सहभागी हुन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी र रास्वपा सांसद हरि ढकाल दक्षिण कोरिया पुग्नुभएको छ । कोरियाको ईन्चोंग एयरपोर्टमा मन्त्री श्रीपाली र सांसद ढकाललाई नेपाली राजदूतावास सिउल र एनआरएनए कोरियाद्वारा भव्य स्वागत गरिएको छ । स्वागतका लागी नेपाली राजदुतावास सिउलका डिसिएम पुस्पराज भट्टराई, …

विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार हुन्छ : सांसद ढकाल

प्रतिनिधिसभा सदस्य हरि ढकालले विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी खाजामा समेत भ्रष्टाचार भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु राष्ट्रिय लज्जास्पद : सांसद ढकाल

काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकालले किसानलाई सरकारले समयमा मल र बीउ दिन नसक्नु गम्भीर विषय भएको बताएकी छन् । किसानले बाध्यात्मक अवस्था आएपछि ट्रकबाट मल खोसेर लगेको दृश्य राष्ट्रिय लज्जाको भएको पनि उनले बताइन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ढकालले किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएकी थिइन् […]