दिवा खाजाको नाममा विद्यार्थीलाई फुको चिउरा, प्रधानाध्यापक भन्छन्– जंकफूड होइन अर्गानिक चिउरा–भुजा दिन्छौं

यता, विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले टाइमटेबल अनुसार दिवा खाजा खुवाउने गरेको दाबी गरे। उनले सांसद ढकाल अनुगमनमा गएको बेला चिउरा भुजाको पालो परेको उल्लेख गरे।

सम्बन्धित सामग्री

दिवा खाजा कार्यक्रम : घट्दै ‘जंकफूड’ मोह, स्थानीय परिकार प्राथमिकतामा

काठमाडौं : सरकारी (सामुदायिक) विद्यालयहरूले पछिल्लो समय छात्रछात्राहरूलाई दिवा खाजामा स्थानीय परिकारसँगै फलफूल खुवाउन थालेका छन्। अधिकांश विद्यालयले स्थानीय तहमा उत्पादित खाद्यान्नकै परिकार बनाएर खुवाउने गरेका छन्।ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित श्री भगवती माध्यमिक विद्यालयले सुठुनी, इस्कुस, कोदोको खोलेलगायत परिकार बनाएर बालबालिकाहरूलाई खुवाउने गरेको छ। विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद बास्तोलाका अनुसार फरक समयमा फरक खाजा खुवाइन्छ।उनले भने, ‘हामी कहिले चना, भुट