एनआरएनए कोरियाको अधिवेशनमा राज्यमन्त्री श्रीपाली र सांसद ढकाल कोरियामा

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अधिवेशनमा अतिथिका रुपमा सहभागी हुन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी र रास्वपा सांसद हरि ढकाल दक्षिण कोरिया पुग्नुभएको छ । कोरियाको ईन्चोंग एयरपोर्टमा मन्त्री श्रीपाली र सांसद ढकाललाई नेपाली राजदूतावास सिउल र एनआरएनए कोरियाद्वारा भव्य स्वागत गरिएको छ । स्वागतका लागी नेपाली राजदुतावास सिउलका डिसिएम पुस्पराज भट्टराई, …

सम्बन्धित सामग्री

नेपालमा दूतावास हुँदा पनि भिसाको लागि दिल्ली पठाउने काम आपत्तिजनक: सांसद ढकाल

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको खस्कँदै गएको अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।...

जनप्रतिनिधि जनताको घेराबन्दीमा हुन्छ : सांसद ढकाल

काठमाडौँ, १६ कात्तिक । प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकाल जनताको घेराबन्दीको बीचमा रहेर सांसदले काम गर्नुपर्ने हुँदा कानुन बनाउने काम मात्र गर्छु भनेर पन्छिन नमिल्ने बताउँछन् । नेकपा (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी सांसदलाई विकास निर्माण र जनताको सुख, दुःखमा साथ दिने भनेर नै समाजले बुझ्ने गरेको बताउँछन् […]

मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैनः सांसद ढकाल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका छन् । सांसद ढकालले पूजी बजारका लागि नियमक निकायको रुपमा रहेको […]

विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार हुन्छ : सांसद ढकाल

प्रतिनिधिसभा सदस्य हरि ढकालले विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी खाजामा समेत भ्रष्टाचार भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु राष्ट्रिय लज्जास्पद : सांसद ढकाल

काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकालले किसानलाई सरकारले समयमा मल र बीउ दिन नसक्नु गम्भीर विषय भएको बताएकी छन् । किसानले बाध्यात्मक अवस्था आएपछि ट्रकबाट मल खोसेर लगेको दृश्य राष्ट्रिय लज्जाको भएको पनि उनले बताइन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ढकालले किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएकी थिइन् […]