गुट गर्ने नेतालाई कारवाहीको माग गर्दै त्रिपाठीले दिए एमाले अनुशासन आयोगमा उजुरी

पोखरा । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन गुटबन्दी गरेको भन्दै अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका छन् । अधिवेशनमा एमालेको विधान उल्लंघन हुने गरी गुटगत उम्मेदवार बनाएको भन्दै त्रिपाठीले उजुरी दिएका हुन् । अधिवेशनमा पार्टीमा चरम गुटबन्दी गरेर विधान विपरित प्यानल लिस्ट वनाएको, प्रर्चा पम्मेलट व्यानर निर्माण गरिएको भन्दै पार्टी […]

सम्बन्धित सामग्री

देउवा, दाहाल र राणालाई कारवाही गर्न महेश बस्नेतको माग

नेकपा एमालेमा सांसद महेश बस्नेतले एम अधिकारीको खोजी भइरहेका बेला एस देउवा, पी दाहाल र आर देउवा राणालाई कारवाही गर्न माग गरेका छन् । उनले विभिन्न मन्त्रीहरुको संक्षिप्त नाम लिँदै विभिन्न कारण देखाएर कारवाहीको माग गरेका हुन् । सांसद बस्नेतको भनाई जस्ताको तस्तै :केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र आर राणा देउवा खोजेर कारवाही

निर्दोष देखिए शर्माले नै पुनःअर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुन्छ: नेता पुन

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रश्न उठाउनु र दोषी करार हुनु फरक विषय भए पनि त्यसलाई एउटै हो भन्ने ढङ्गले प्रचार गरेकामा समेत नेता पुनले आपत्ति जनाए। उनले छानविन अघि नै शर्मामाथि कारवाहीको माग गरेमा समेत आपत्ति जनाए।

एमाले कार्यकर्ता माथि कांग्रेसकाे साङ्घातिक आक्रमण

संखुवासभा : संखुवासभामा नेकपा एमालेका कार्यकर्ता माथि साङ्घातिक आक्रमण गरिएकाे छ। जिल्लाकाे धर्मदेवी नगरपालिका –१ मा नेकपा एमाले धर्मदेवी नगर कमिटी सदस्य नारायण लिम्बूलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोप एमालेले लगाएको छ।हिजो साँझ नगरपालिका पुगेर घर फर्किदै गरेका  लिम्बुलाई कांग्रेस कार्यकर्ताले महभीर नजिकै डाँडामा बाटो छेकेर साङ्घातिक आक्रमण गरी मरणासन्न तुल्याएको भन्दै नेकपा एमाले धर्मदेवी नगर कमिटीले विज्ञप्ति मार्फत कारवाहीको माग गरेको छ।आक्रमणमा सं

एमाले र माओवादी कार्यकर्ताबाट राप्रपा उम्मेदवारमाथि हातपात, कारवाहीकाे माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारमा रहेका आफ्ना उम्मेदवारमाथि भएका हमलाको निन्दा गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गरेर धनुषामा एमाले र रुकुम पश्चिममा माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि भएको आक्रमणमा दोषीलाई कारवाहीको माग गरेका हुन्।धनुषाको सबेला नगरपालिका-४ का वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेले साङ्घातिक हमला गरेको राप्रपाको आरोप छ।यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा वडाध्यक्षका उम्मेदवार लिलिबर बिसीलाई

एमाले सल्यानका अध्यक्ष पुनलाई कारवाहीको माग

सल्यान : नेकपा एमालेका कार्यकर्ताले सल्यान जिल्ला अध्यक्ष गोविन्दकुमार पुनलाई कारवाहीको माग गरेका छन्।अध्यक्ष पुनले पार्टी नीति, विधि विपरीत हस्तक्षेपकारी, अलोकतान्त्रिक, स्वेच्छाचारी काम गरेको भन्दै बनगाड कुपिण्डे नगरपालिकाको मेयर पदका उम्मेदवार समेत रहेका पुनलाई कार्यकर्ताले कारवाहीको माग गरेका हुन्।स्थानीय तह निर्वाचनका क्रममा वैशाख १६ गते अन्तिम उम्मेदवारी नामावली प्रकाशनका दिन अध्यक्ष पुनले उपमेयरकी उम्मेदवार चम्फा पुरीको सहमति बेगर उम्मेदवारी फिर्ता गरेको भन्दै नेता कार्यकर्ताले आज वि

एमाले खोटाङद्धारा ढिलासुस्ती गर्ने व्यवसायीमाथि कारवाहीको माग

खोटाङ– नेकपा एमाले खोटाङले सडक, पुल, भवनलगायत आयोजनाको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण–पत्र बुझाउँदै एमालेले यस्तो माग गरेको हो । सो पार्टीले जिल्लाको सडक, पुल, खानेपानी आयोजना, स्वास्थ्य संस्थाको भवन लगायतका संरचना निर्माणको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई नियम अनुसार […]

मन्त्री सोडारीलाई कारवाहीको माग

कञ्चनपुर । नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गर्नुभएको छ ।एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कारवाही अघि बढाउन माग गर्नुभएको हो । अध्यक्ष थापाले आज विज्ञप्ति प्रकाशन गरी कारवाहीका […]

मन्त्री सोडारीलाई कारवाहीको माग

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् ।एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कारवाही अघि बढाउन माग गरेका हुन् । अध्यक्ष थापाले आज विज्ञप्ति प्रकाशन गरी कारवाहीका लागि मुद्दा दर्ता गर्दा मन्त्रीको उजुरीसमेत कमजोर बनाउने खेल थालिएको भन्दै असन्तुष्टि व्यक्त गरे