सल्यान : नेकपा एमालेका कार्यकर्ताले सल्यान जिल्ला अध्यक्ष गोविन्दकुमार पुनलाई कारवाहीको माग गरेका छन्।अध्यक्ष पुनले पार्टी नीति, विधि विपरीत हस्तक्षेपकारी, अलोकतान्त्रिक, स्वेच्छाचारी काम गरेको भन्दै बनगाड कुपिण्डे नगरपालिकाको मेयर पदका उम्मेदवार समेत रहेका पुनलाई कार्यकर्ताले कारवाहीको माग गरेका हुन्।स्थानीय तह निर्वाचनका क्रममा वैशाख १६ गते अन्तिम उम्मेदवारी नामावली प्रकाशनका दिन अध्यक्ष पुनले उपमेयरकी उम्मेदवार चम्फा पुरीको सहमति बेगर उम्मेदवारी फिर्ता गरेको भन्दै नेता कार्यकर्ताले आज वि