मन्त्री सोडारीलाई कारवाहीको माग

कञ्चनपुर । नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गर्नुभएको छ ।एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कारवाही अघि बढाउन माग गर्नुभएको हो । अध्यक्ष थापाले आज विज्ञप्ति प्रकाशन गरी कारवाहीका […]

सम्बन्धित सामग्री

सांसद राजेन्द्र बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए उजुरी

मन्त्री पाण्डेले बजगाईँले अमर्यादित, अवाञ्छित, अराजक तथा गैरकानूनी कार्य गरेको भन्दै अनुसन्धान गरी आवश्यक कारवाहीको माग गरेका छन् ।

ओली सरकारका भ्रष्टाचारविरुद्ध अख्तियारमा मुद्दा

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तत्कालीन केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने भएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् ।ती भ्रष्टाचार छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै हामीले अख्तियारमा उजुरी दिँदैछौ’, पराजुलीको

बक्सिङ संघका पदाधिकारीविरुद्ध मन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले नेपाल बक्सिङ संघका अध्यक्षसहितलाई कारवाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलगायत सरोकारवाला निकायलाई आइतबार ध्यानाकर्षण गराएको छ । लोकतान्त्रिक बागमती प्रदेशले सर्वियाको बेलग्रडमा आयोजना हुने २१ औं आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिने बक्सिङ खेलाडीका लागि बिहीबार राखेको विदाईमा खेलाडी र प्रशिक्षकलाई […]

प्रदेशमन्त्री सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

७ असोज, काठमाडौं । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र-४ ले प्रदेश दुईका मन्त्री विरेन्द्रप्रसाद सिंहमाथि दुर्व्यवहारर गर्नेलाई कारवाहीको माग गरेको छ । प्रदेश दुई सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री सिंहमाथि पार्टी कार्यालय सानेपामा सुनियोजित रुपमा गालीगलौच एवं दुर्व्यवहारर गरिएको भन्दै क्षेत्रीय समितिले कारवाहीको माग गरेको हो । बिहीबार प्रदेश मन्त्री सिंह, पूर्व सांसद […]

मन्त्री दिपक मनाङेलाई कारवाही गर्न माग

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दिपक मनाङे) लाई कारवाहीको माग गरेको छ । राखेपले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र   सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र  लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारवाहीको माग गरेको हो । खेलकुदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगतको अपमान भ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री गुरुङलाई कारवाही गर्न राखेपको माग

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङलाई कारवाहीको माग गरेको छ । राखेपले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारवाहीको माग गरेको हो । खेलकूदको विकास र विस्तारमा अनवरत […]

मन्त्री सोडारीलाई कारवाहीको माग

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् ।एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कारवाही अघि बढाउन माग गरेका हुन् । अध्यक्ष थापाले आज विज्ञप्ति प्रकाशन गरी कारवाहीका लागि मुद्दा दर्ता गर्दा मन्त्रीको उजुरीसमेत कमजोर बनाउने खेल थालिएको भन्दै असन्तुष्टि व्यक्त गरे

सम्पादकहरूलाई धम्की आएको भन्दै कानूनी कारवाही गर्न प्रेस युनियनको माग

पूर्व मन्त्री तथा नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतलाई कानूनी कारवाहीको माग गरेका छन् ।‘प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिँड...