वडाध्यक्षले उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

पोखरा । वडाध्यक्ष्ले उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै नेकपा एमालेले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै एमाले माछापुच्छ«े ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको हो । एमालेले वडा कार्यालयमा व्यानर झुण्ड्याएर वडाध्यक्षलाई कारवाहीको माग […]

सम्बन्धित सामग्री

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा तालाबन्दी

सुर्खेत- रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा शिक्षक पदपूर्तिको विषयलाई लिएर विवाद बढेको छ । उपप्रमुख बिमलकुमार पुनले आफ्नै नगर शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगर प्रमुख महेन्द्र केसीलाई सात बुँदे माग पेस गर...

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा तालाबन्दी

सुर्खेत- रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा शिक्षक पदपूर्तिको विषयलाई लिएर विवाद बढेको छ । उपप्रमुख बिमलकुमार पुनले आफ्नै नगर शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगर प्रमुख महेन्द्र केसीलाई सात बुँदे माग पेस गर...

महेन्द्र मोरङका स्ववियु सचिवद्वारा विद्यार्थीमाथि हातपात

विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठकुरीले विद्यार्थीमाथि हातपात गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएपछि स्ववियुले केही नगरेको भन्दै कार्यालयमा तालाबन्दी गर्ने क्रममा दोहोरो भनाभन हुँदा सोनु शर्मालाई सचिव ठकुरीले हातपात गरेका हुन्।हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका एकाइ अध्यक्ष कमल ओझाले विज्ञप्ति जारी गरेका छन्। उनले क्याम्पसमा गुण्डागर्दी शैली मौलाएको भन्दै सार्वजनिक र लिखित म

कांग्रेस जिल्ला कार्यसमिति बर्दियाको संयुक्त राजीनामा

बर्दिया। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले संयुक्त राजीनामा दिएका छन्। सदस्यता नवीकरणको काम भइरहेको बेला अराजक समूहले हातपात गरी पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्तो घृणित र अनुशासनहीन कार्य गरेको हुँदा काम गर्न नसक्ने भन्दै कार्यसमितिले राजीनामा दिएको प्रेश विज्ञप्तमा उल्लेख छ। पार्टीको १४ औँ महाधिवेशन अइरहेको बेला अराजकता देखाएकाले काम गर्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा जनाइएको छ।

राहत वितरणमा विवाद भएपछि डोटीमा वडाध्यक्षलाई स्थानीयनले कुटे

डोटी । राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् । वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।  राहत वितरण कार्यक्रममा ...