काठमाडौं नेसनलको सम्बन्धन खारेज नभए आन्दोलनः नेपाल चिकित्सक संघ

काठमाडौं- नेपाल चिकित्सक संघले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धनको विरोध गरेको छ। संघले विज्ञप्तिमार्फत् सरकार र संघबीच भएको सम्झौता विपरीत काठमाडौं नेसनललाई सम्बन्धन...

सम्बन्धित सामग्री

गरिमामय इतिहास बोकेको नेपाल चिकित्सक संघ

नेपाल चिकित्सक संघ चिकित्सक तथा स्वास्थ्यकर्मीसँग सम्बन्धित मात्र नभई नेपालको सबैभन्दा जेठो पेशागत संगठन हो । २००७ फागुन २० गते वीर अस्पतालमा कार्यरत डाक्टरहरुले वीर अस्पतालमा नै बैठक गरेर नेपाल चिकित्सक संघ स्थापनाको प्रक्रिया अगाडि …

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट

सन् २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा खगेन्द्र राज भट्ट, उपाध्यक्ष डा नरबहादुर मौनी, सचिव डा मेराज आलम अन्सारी, कोषाध्यक्ष डा रवीन्द्रदेव भट्ट, सह-सचिव डा जगदीश विष्ट, सह-कोषाध्यक्ष डा जोनस तिवारी चयन भएका छन्।

चिकित्सकमाथि आक्रमणको विरोधमा धनगढीमा प्रदर्शन

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथिको हिंसा रोक्न माग गर्दै संघले विरोध कार्यक्रम गरेको हो।

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु

हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग...

चिकित्सक संघ नारायणीको अध्यक्षमा डा गुप्ता विजयी

वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा सुमन प्रसादलाई १२६ मतान्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षमा विजयी भएका गुप्ताले २०५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुमन प्रसादले ७९ मत मात्रै पाए। नेपाल चिकित्सक संघ नारायणी शाखाको १०…

एक लाख राशीको 'रुपा चिकित्सा अवार्ड' स्थापना

नेपाल चिकित्सक संघ र रुपा फाउण्डेसनको संयुक्त पहलमा रुपा चिकित्सा अवार्ड स्थापना गरिएको छ।

कर्णालीका चिकित्सकले भने - भेरी अस्पतालमा कुटपिट गर्नेलाई हदैसम्मको कारबाही गर

नेपाल चिकित्सक संघ सुर्खेतले भेरी अस्पताल नेपालगञ्जमा भएको घटनाको विरोध गरेको छ । भेरी अस्पतालका स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटनाको विरोध जनाएको हो

सरकार आफ्नो जिम्मेवारीबाट पञ्छिन खोज्दैछः नेपाल चिकित्सक संघ

संघले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारी तिव्र गतिमा बढीरहेको बेला सरकारले गैर जिम्मेवारीपूर्वक यस किसिमको अपिल गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

नेपाल चिकित्सक संघ कोशीमा नयाँ कार्यसमितिका लागि दुई समुह प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघ, कोशीको नयाँ कार्यसमितिका आगामी माघ ४ र ५ गते निर्वाचन हुने भएको छ। संघको नेतृत्वको लागि मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ ।