अफगानिस्तान जान निजी कम्पनीले गर्‍यो विमान चार्टर्ड बुक, उडान अनिश्चित

३१ साउन, काठमाडौं । अफगानिस्तानको काबुलबाट काठमाडौंमा यात्रु ल्याउन एक निजी कम्पनीले नेपाल एयरलाइन्सको जहाज बुक गरेको छ । दुबईबाट नेपालीलाई अफगानिस्तान लैजाने एक निजी कम्पनीले नेपालीको उद्धारका लागि भन्दै निगमको जहाज बुक गरेको निगमका एक उच्च अधिकारीले जानकारी दिए । ‘भदौ ११ का लागि जहाज बुक भएको छ,’ उनले भने, ‘काबुलमा सेड्यूल उडान जारी […]

सम्बन्धित सामग्री

पाकिस्तानद्वारा अफगानिस्तानसँगको हवाई सेवा बन्द , तालिबानले अपमान गरेकाे आराेप

काठमाण्डाै - पाकिस्तानबाट अफगानिस्तान र अफगानिस्तानबाट पाकिस्तान जाने सबै हवाई उडान रद्द भएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएले अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट पाकिस्तानको इस्लामाबाद आउने आउने सबै हवाई उडान रद्द गरेको बीबीसीले जनाएको छ ।  पीआईएले तालिबानले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । पीआईएका प्रवक्ताले तालिबानले एयरपोर्टका आफ्ना कर्मचारीलाई धम्की दिएको र उडानको व्यवस्थामा हस्तक्षेप गरेको समेत आरोप लगाएको छ । हिजो सामान्य अवस्थामा भन्दा १० गुणा कमले मात्र एक देशबाट अ...

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् । यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो । तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोके

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई...

अफगानिस्तानमा आन्तरिक उडान सुरु

एजेन्सी । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आफ्नो आन्तरिक उडान सुरु गरेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अगस्ट अन्त्यमा अमेरिकी सेना बाहिरिएसँगै घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा […]

अमेरिकाले पनि छाड्यो अफगानिस्तान, सोमवार अन्तिम उडान

अफगानिस्तान अब पूर्ण रुपमा तालिवानको कब्जामा आएको छ ।  अमेरिकाले तालिवानले दिएकोभन्दा केही समय अगाडि नै आफ्ना नागरिकलाई अमेरिका लगेको छ ।  यससँगै अमेरिकाले अफगानिस्तानमा २० वर्षअघि देखिको सैन्य उपस्थिति सकिएको छ ।  सोमवार अमेरिकी सेनाको अन्तिम विमानले काबुलको हामिद करजई एयरपोर्टबाट उडान भरेको छ ।  तालिवानले विदेशी सैनिकलाई ३१ अगस्टसम्ममा मुलुक छाड्न आह्वान गरेको थियो ।  पहिले ब्रिटेनले आफ्ना रेस्क्यु मिसन सकाएयो भने त्यसपछि अमेरिकाले एक दिन पहिले नै अफगानिस्तान छाडेको छ । ...

पाकिस्तानको गिलगितबाट ३२ वर्ष अघि उडान भरेको त्यो विमान आखिर कहाँ गयो ?

‘मेरा पिताले जीवनको अन्तिम साससम्म आफ्नी छोरी, ज्वाईं र अबोध नातिनीलाई याद गरिरहे । जीवनभरी उनले हिमालयका पहाडदेखि अफगानिस्तान र भारतसँग जोडिएका पाकिस्तानको सीमावर्ती इलाकासम्म उक्त विमानको भग्नावशेष खोज्ने असफल प्रयास गरे, जसमा ती (उनकी छोरी, ज्वाईं र नातिनी) सवार थिए । गिलगितमा बस्ने शाहिद इकबाललाई जब पीआईएको त्यो उडान, फ्लाइट नम्बर ४०४, बारे सोधियो तब उनले यसको जवाफ यसरी दिए । २५ अगस्ट सन् १९८९ बिहान करिब साढे सात बजे गिलगितबाट इस्लामाबाद जाँदै गरेको पाकिस्तान अन्तर्राष्ट्रिय

खुल्यो काबुल विमानस्थल, एकदिन अघि गर्नुपरेको थियो बन्द

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार र सोमबार भारी भीड र भागदौडको माहौलपछि एकपटक पुनः त्यहाँबाट कुटनीतिज्ञ र सर्वसाधारणलाई निकाल्नका लागि सैन्य उडान बहाल गरिएको  छ । सोमबार विमानस्थलबाट सबै प्रकारको उडान रोकिएको थियो । आइतबार अबेर राती काबुलमा तालिबानको कब्जापछि सोमबार अफगानिस्तान छोडेर जाने कोसिसमा हज्जारौं मानिस काबुल विमानस्थल पुगे । थुप्रै रनवेमा भागिरहेको देखिए र विमानभित्र प्रवेश गर्ने होडबाजीमा देखिए । यस कारण त्यहाँ भागदौड मच्चिएको थियो र पाँचजनाको मृत्यु भयो

काबुलस्थित विमानस्थलमा गोली चल्यो, सबै उडान रद्द

काठमाडौँ । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अफगानिस्तान छोड्नको लागि विमानस्थलमा मानिसहरूको भिड रहेको अवस्थामा अमेरिकी सेनाले गाली चलाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका विदेशी मुलुकहरूका नागरिकहरुले स्वदेश फिर्ता हुने क्रममा विमानस्थलमा बढिरहेको भिडका बीच अमेरिकी सेनाले गोली चलाउँदा उडान पनि रद्द गरिएको […]