अमेरिकाले पनि छाड्यो अफगानिस्तान, सोमवार अन्तिम उडान

अफगानिस्तान अब पूर्ण रुपमा तालिवानको कब्जामा आएको छ ।  अमेरिकाले तालिवानले दिएकोभन्दा केही समय अगाडि नै आफ्ना नागरिकलाई अमेरिका लगेको छ ।  यससँगै अमेरिकाले अफगानिस्तानमा २० वर्षअघि देखिको सैन्य उपस्थिति सकिएको छ ।  सोमवार अमेरिकी सेनाको अन्तिम विमानले काबुलको हामिद करजई एयरपोर्टबाट उडान भरेको छ ।  तालिवानले विदेशी सैनिकलाई ३१ अगस्टसम्ममा मुलुक छाड्न आह्वान गरेको थियो ।  पहिले ब्रिटेनले आफ्ना रेस्क्यु मिसन सकाएयो भने त्यसपछि अमेरिकाले एक दिन पहिले नै अफगानिस्तान छाडेको छ । ...

सम्बन्धित सामग्री

चीनबाट आउने यात्रुका लागि अमेरिकाले कडा बनायो नियम, के के गर्नुपर्छ ?

अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण नेगेटिभ देखाउन अनिवार्य गरेको छ ।अमेरिकाले कोभिडको फैलावटलाई नियन्त्रण गर्नका लागि जनवरी ५ बाट चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई कोरोनाको नेगेटिभ परीक्षण देखाउन अनिवार्य गरिने जनाएको छ ।अमेरिकी स्वास्थ्य मन्त्रालयले हवाई यात्रा गर्नेहरूले कोरोनाको नेगेटिभ टेस्ट देखाउनुपर्नेछ जुन दुई दिनभन्दा बढी पुरानो नहोस् ।उडान भर्नुभन्दा १० दिन अघि कोरोना पोजेटिभ आएकाले निको भएको प्रमाण देखाउनुपर्ने पनि बताए ।चीनले अर्को सातादेखि आफ्नो सीमाना खोल्ने घोषणा ग

अमेरिकाले एयर इन्डियालाई तोक्यो १४ लाख डलर जरिवाना, तर किन ?

अमेरिकाले कोभिड–१९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेकोमा एयर इन्डियालाई १४ लाख डलरको जरिवाना लगाएको छ ।अमेरिकी यातायात विभागले सोमबार दिएको जानकारी अनुसार टाटाको स्वामित्वमा रहेको एयर इन्डियाको ६ वटा एयरलाइन्समा समावेश छ जसले यात्रीलाई रिफन्डको रुपमा कुल ६० करोड डलर फिर्ता गर्न निर्देशन दिएको छ ।एयर इन्डियालाई पनि १२.१५ करोड डलर फिर्ता गर्न भनिएको छ ।अधिकारीहरूका अनुसार एयर इन्डियाका यात्रुहरूको ‘अनुरोधमा फिर्ता&r

अमेरिकाले गर्यो चिनियाँ कम्पनीका २६ उडान स्थगित

अमेरिकाले चिनियाँ एयरलाइन्सका २६ यात्रु उडान स्थगित गरेको छ । कोरोना संक्रमण फैलिन नदिन वायुसेवा कम्पनीले यस्तो कदम चालेको हो । त्यसपछि अमेरिकाले उडान स्थगित गर्ने निर्णय गरेको छ । अमेरिकी सरकारले जारी गरेको आदेशमा भनिएको छ, ‘जनताको हितका लागि चिनियाँ विमानको सेवालाई सीमित गर्न आवश्यक छ। हालको परिस्थितिमा हामीले अमेरिकाबाट चीनका २६ उडान स्थगित […]

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यवहारिक : बेइजिङ

पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, ‘अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ।’ ‘हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौ

अमेरिकाबाट चीन जाने उडान रद्ध भएपछि....

अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि  अमेरिकाले त्यसको विरोध गरेको छ । कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो । अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो । बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ ।चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ । कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा कोभिड संक्रमण बढेको छ । कोभिडको न

अमेरिकाले मंगल ग्रहमा हेलिकप्टर उडाउँदै, ६२५ मिटर दुरी पार गर्ने लक्ष्य

एजेन्सी।अमेरिकाले मंगल ग्रहमा हेलिकप्टर उडाउने भएको छ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोभर पर्सेवरेन्सको साथ सानो हेलिकप्टर यन्जेन्यूटी पनि पठाएको थियो।यो हेलिकप्टरले मंगलग्रहमा ६२५ मिटरको दुरी पार गर्ने नासाले जनाएको छ।यो उडान इन्जेन्यूटीको नवौं उडान हुनेछ।नवौं उडान ४ जुलाईपछि जुनसुकै दिन गरिने बताइएको छ।गत १९ अप्रिलमा इन्जेन्यूटीले मंगल ग्रहमा पहिलो उडान गरेको थियो।पहिलोपटक यो ३० सेकेण्ड १० फिट माथिसम्म उडेको थियो।

अमेरिकाले मंगल ग्रहमा हेलिकप्टर उडाउँदै, ६२५ मिटर दुरी पार गर्ने लक्ष्य

एजेन्सी।अमेरिकाले मंगल ग्रहमा हेलिकप्टर उडाउने भएको छ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोभर पर्सेवरेन्सको साथ सानो हेलिकप्टर यन्जेन्यूटी पनि पठाएको थियो।यो हेलिकप्टरले मंगलग्रहमा ६२५ मिटरको दुरी पार गर्ने नासाले जनाएको छ।यो उडान इन्जेन्यूटीको नवौं उडान हुनेछ।नवौं उडान ४ जुलाईपछि जुनसुकै दिन गरिने बताइएको छ।गत १९ अप्रिलमा इन्जेन्यूटीले मंगल ग्रहमा पहिलो उडान गरेको थियो।पहिलोपटक यो ३० सेकेण्ड १० फिट माथिसम्म उडेको थियो।