जनकपुरधाम । पर्साको वीरगञ्ज महिनगरपालिका २३ स्थित प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेको छ । प्रदेशको राजधानी जनकपुरधाम तोकिएको विरोधमा कांग्रेस महानगर कमिटीले निकालेको मोटरसाइकल जुलुसमा सहभागी युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका हुन् । ढुङ्गा लागेर घरको सिसा फुटेको छ । पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले मोटरसाइकल […]