मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गर्ने एक जना पक्राउ

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। मंगलवार दिउँसो वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेका हो। पक्राउ पर्नेमा वीरगंज-१ निवासी २६ वर्षीय सुमन पटेल रहेका छन्। पटेलले जनकपुरलाई प्रदेशको राजधानी बनाएको…

सम्बन्धित सामग्री

टिकटकमा विवादपछि युवकको हत्या, ७ जना पक्राउ

कैलाली । नेपाल प्रहरीले अछाममा एक युवकको हत्या आरोपमा छिमेकीसहित ७ जनालाई पक्राउ गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका- ८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीमाथि ११ गते ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शाहीको १७ गते कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो । आजमात्रै काठमाडौं उपत्यका अपराध […]

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

सिन्धुपाल्चोक – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङ रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । चिर्पट र ढुङ्गा प्रहार गरी ४४ बर्सिया श्रीमती सुकुमाया तामाङको उनले हत्या गरेको प्रहरीले जनाएको छ । […]

सांसद रावल बस्ने घरमा ढुङ्गा प्रहार गर्ने दुई पक्राउ

काठमाडौं, ३ बैशाख । सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कारेश्वर मन्दिर नजिक सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने रामेछाप गोकुल गाउँपालिका– घर भएका […]

पठाओको कार्यालयमा तोडफोड, ४५  जना पक्राउ

काठमाण्डौ – राइड शेयरिङ एप पठाओको कार्यालय नयाँ बानेश्वरमा तोडफोड भएको छ । केही दिन अघिदेखि विभिन्न माग राखेर विरोध गरिरहेका पठाओका चालकहरुले कार्यालयमा तोडफोड गरेका हुन् । आफ्ना माग पूरा नभएको भन्दै सय जनाभन्दा धेरै पठाओका चालक कार्यालय घेराउ गर्न पुगेका थिए । त्यही बेला केही व्यक्तिले कार्यालयमा ढुङ्गा प्रहार गर...