सांसद रावल बस्ने घरमा ढुङ्गा प्रहार गर्ने दुई पक्राउ

काठमाडौं, ३ बैशाख । सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कारेश्वर मन्दिर नजिक सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने रामेछाप गोकुल गाउँपालिका– घर भएका […]

सम्बन्धित सामग्री

चिरपट र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या

सिन्धुपाल्चोक, १६ चैत्र । आफ्नै श्रीमती ४४ वर्षीया सुकुमाया तामाङलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको […]

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

सिन्धुपाल्चोक – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङ रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । चिर्पट र ढुङ्गा प्रहार गरी ४४ बर्सिया श्रीमती सुकुमाया तामाङको उनले हत्या गरेको प्रहरीले जनाएको छ । […]

ढुङ्गा र हँसिया प्रहार गरी पतिको हत्या गरेको आरोपमा एक महिला पक्राउ

एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम  झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले  पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।घटनामा संलग्न मीनालाई जिल्ला अद

ढुंगा प्रहार गरी श्रीमानको हत्या

रोल्पा, ५ माघ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा महिला पक्राउ परेकी छिन् । आफ्नै श्रीमान ४५ वर्षीय काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सुनछहरी गाउँपालिका–६ झिरवाङ वस्ने ४१ वर्षीया मिना पुन मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मिनाले आफ्नै श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी […]

मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गर्ने एक जना पक्राउ

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। मंगलवार दिउँसो वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेका हो। पक्राउ पर्नेमा वीरगंज-१ निवासी २६ वर्षीय सुमन पटेल रहेका छन्। पटेलले जनकपुरलाई प्रदेशको राजधानी बनाएको…

हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या

राेल्पा – रोल्पामा एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या गरेकी छन् । सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । महिलाको मानसिक सन्तुलन ठीक नभएको वडाध्यक्ष अमरजित पुनले बताउनुभयो । गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बत...

श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ

रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरवाङमा श्रीमान्को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । मीनाले श्रीमानको हत्या के कारणले गरिन् भन्ने कुरा बाहिर आइसकेको छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मुख्यमन्त्री राउतको घरमा तोडफोड गर्ने काँग्रेसका कार्यकर्ता पक्राउ

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगामुढा गरेको आरोपमा एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । मंगलबार वीरगञ्जस्थित मुख्यमन्त्री राउतको गृह निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षका सुमन पटेल रहेको जनाइएको छ । पर्सा प्रहरीका अनुसार उनी नेपाली काँग्रेसका कार्यकर्ता हुन् । आरोपित पटेलमाथि प्रहरीले आपराधिक उपद्रव कसुरमा मुद्दामा कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सोमबार प्रदेशसभा बैठकमा भएको

मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा हानेको आरोपमा एक पक्राउ

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार वीरगन्ज महानगरपालिका-१ बस्ने २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको हो। उनीमाथि वीरगन्ज–१३ तेजारथ टोलमा रहेको मुख्यमन्त्री यादवको निजी निवासमा ढुङ्गा हानेको आरोप छ। प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र […]

सांसदको गाडीमा ढुङ्गा प्रहार गर्ने पक्राउ

काठमाडौं – महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई आज...