मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

पर्सा- मधेश प्रदेशको स्थायी राजधानी वीरगञ्जलाई नबनाई जनकपुरलाई बनाएको भन्दै त्यसको विरोधमा मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्लामा विरोध प्रदर्शन गरिएको छ। वीरगञ्जका प्रदर्शनकारीले मधेश प्रदेशका मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार गरेर झ्यालका सीसा फुटाइदिएका छन्। प्रदर्शनकारीको ढुंगा लागेर मुख्यमन्त्रीको घरका दुईवटा झ्यालका सीसा फुटेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी […]

सम्बन्धित सामग्री

मोबाइल बिग्रिएको निहुँमा श्रीमतीको हत्या

झापा : भद्रपुरमा मोबाइल फोन बिग्रिएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।तामाङले आफ्नै घरमा ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई सोमबार बिहान हत्या गरेका हुन्। प्रहरीका अनुसार मोबाइल फोन बिग्रेको निहुँमा उनीहरूबीच झगडा भएको थियो।झगडाको क्रममा श्रीमानले श्रीमतीको घाँटीमा चक्कु र शरीरमा ढुङ्गा प्रहार गरी हत्या गरेको डिएसपी पाठकले जानकारी

मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गर्ने एक जना पक्राउ

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। मंगलवार दिउँसो वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेका हो। पक्राउ पर्नेमा वीरगंज-१ निवासी २६ वर्षीय सुमन पटेल रहेका छन्। पटेलले जनकपुरलाई प्रदेशको राजधानी बनाएको…

मुख्यमन्त्री राउतको घरमा तोडफोड गर्ने काँग्रेसका कार्यकर्ता पक्राउ

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगामुढा गरेको आरोपमा एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । मंगलबार वीरगञ्जस्थित मुख्यमन्त्री राउतको गृह निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षका सुमन पटेल रहेको जनाइएको छ । पर्सा प्रहरीका अनुसार उनी नेपाली काँग्रेसका कार्यकर्ता हुन् । आरोपित पटेलमाथि प्रहरीले आपराधिक उपद्रव कसुरमा मुद्दामा कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सोमबार प्रदेशसभा बैठकमा भएको

वीरगञ्जमा चर्कियाे आन्दाेलन : मुख्यमन्त्री राउतकाे घरमा ढुङ्गा प्रहार

पर्सा : मधेश प्रदेशको स्थायी राजधानी वीरगञ्जलाई नबनाई जनकपुरलाई बनाएको भन्दै त्यसको विरोधमा मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्लामा विरोध प्रदर्शन गरिएको छ।वीरगञ्जका प्रदर्शनकारीले मधेश प्रदेशका मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार गरेर झ्यालका सीसा फुटाइदिएका छन्। प्रदर्शनकारीको ढुंगा लागेर मुख्यमन्त्रीको घरका दुईवटा झ्यालका सीसा फुटेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।सँगै प्रहरीको टोली रहेकोले प्रदर्शनकारीबाट ठूलो क्षति हुन नपाएको उनले

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

४ माघ, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको वीरगञ्जस्थित घरमा ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका –१३ तेजारथ टोलस्थित घरमा ढुङ्गा प्रहार भएको हो । प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जलाई राजधानी बनाउन भूमिका नखेलेको भन्दै कतिपयले असन्तुष्टि जनाउँदै आएका छन् । […]

वीरगञ्जमा कांग्रेस कार्यकर्ताद्वारा मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

जनकपुरधाम । पर्साको वीरगञ्ज महिनगरपालिका २३ स्थित प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेको छ । प्रदेशको राजधानी जनकपुरधाम तोकिएको विरोधमा कांग्रेस महानगर कमिटीले निकालेको मोटरसाइकल जुलुसमा सहभागी युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका हुन् । ढुङ्गा लागेर घरको सिसा फुटेको छ । पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले मोटरसाइकल […]

मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको हो ।प्रदेशको राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र  मुख्य राउतको घरको सिसा फुटेको जनाइएको छ ।पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्

सांसद रावल बस्ने घरमा ढुङ्गा प्रहार गर्ने दुई पक्राउ

काठमाडौं, ३ बैशाख । सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कारेश्वर मन्दिर नजिक सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने रामेछाप गोकुल गाउँपालिका– घर भएका […]

सांसद रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा पक्राउ

काठमाडौं महानरगपालिका-३१ कारेश्वर मन्दिर नजिक सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने रामेछाप गोकुल गाउँपालिका-१ घर भएका २२ वर्षीय मनोज तामाङ र ललितपुर इमाडोल बस्ने पाँचथर फि...