शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार

काठमाडौँ- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि […]

सम्बन्धित सामग्री

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं : वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा. सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ।उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा छन्। 'उनी सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा रहेको र कमजोरी कायमै रहँदा उनलाई डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष (आइसियु) सरहकै सूक्ष्म निगरानीमा नर्सिङ तथा मल्टीडिसिप्लिनरी केयरस

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौँ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ । उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा छन् । ‘उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा हुनु भएको […]

शताब्दी पुरुष जोशीकाे स्वास्थ्यमा सुधार

काठमाडौं- शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।  अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको […]

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै - वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि गएको वैशाख १ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि हिजो डिस्चार्ज गरिएकोले अस्पतालले जनाएको छ । यसभन्दा अघि पनि स्वास्थ्यमा समस्या भएपछि उहाँ एक हप्ताको उपचारपछि गएको फागुन २ गते डिस्चार्ज हुनु भएको थियो। बितेको तीन वर्षदेखि  शताब्दी पुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाण्डाै - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन् । गएको १ गते पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या भएपछि उहाँलाई ललितपुरकाे किष्ट अस्पतालमा भर्ना गरिएको थियो । अहिले उहाँको मुटुको चालमा नियन्त्रण आएको र थप उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जानकारी  दिनुभयो ।   अस्पतालले विगत तीन वर्षदेखि शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार गर्दै आएको छ ।

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशी नौ दिनपछि डिस्चार्ज भएका छन्। ललितपुरको किष्ट अस्पतालमा उपचाररत जोशी शुक्रबार डिस्चार्ज भएका हुन्। श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका जोशी शुक्रबार घर फर्किएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ। जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। वाङ्मय शताब्दी पुरुष जोशी र उनकी पत्नीको किष्ट अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ।

शताब्दी पुरुष सत्यमोहन जोशी स्वस्थ भई अस्पतालबाट डिस्चार्ज

अस्वस्थ भई केही दिनअघिदेखि किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार भई हिँड्डुल गर्नसक्ने भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं : वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार भइरहेको छ। छाती दुखेपछि जेठ २६ गते उनलाई अस्पताल लगिएको थियो। हाल उनको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालले जनाएको छ।   जोशीको स्वास्थ्यमा उलेख्य सुधार भएको र स्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।…

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं : वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार भइरहेको छ। छाती दुखेपछि जेठ २६ गते उनलाई अस्पताल लगिएको थियो। हाल उनको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालले जनाएको छ।   जोशीको स्वास्थ्यमा उलेख्य सुधार भएको र स्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।…

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं :  मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरूष डा सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। बुधबार उनलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो। आजदेखि उनको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले बताएको साहित्यकार नरेन्द्र प्रसाईंले जानकारी दिए।छाती दुख्न र पोल्न थालेपछि डा.जोशीलाई अस्पतालमा पुर्‍याइएको थियो । 'हिजै उहाँले घर जाने इच्छा प्रकट गर्नुभएको थियो तर हामी उहाँको विशेष उपचार गरिरहेका छौँ र पूर्ण रूपमा आरा