शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं :  मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरूष डा सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। बुधबार उनलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो। आजदेखि उनको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले बताएको साहित्यकार नरेन्द्र प्रसाईंले जानकारी दिए।छाती दुख्न र पोल्न थालेपछि डा.जोशीलाई अस्पतालमा पुर्‍याइएको थियो । 'हिजै उहाँले घर जाने इच्छा प्रकट गर्नुभएको थियो तर हामी उहाँको विशेष उपचार गरिरहेका छौँ र पूर्ण रूपमा आरा

सम्बन्धित सामग्री

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै - वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि गएको वैशाख १ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि हिजो डिस्चार्ज गरिएकोले अस्पतालले जनाएको छ । यसभन्दा अघि पनि स्वास्थ्यमा समस्या भएपछि उहाँ एक हप्ताको उपचारपछि गएको फागुन २ गते डिस्चार्ज हुनु भएको थियो। बितेको तीन वर्षदेखि  शताब्दी पुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी सोमबार पाटनस्थित निवासमा फर्किएको उनका भान्जा अजर जोशीले जानकारी दिए । निमोनिया लगायतका समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । २५ माघमा अस्तपाल भर्ना भएका जोशी एकसताको […]

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् ।

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन्।...

स्वास्थ्यमा सुधार भएपछि संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् ।

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् ।   ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी आज पाटनस्थित निवासमा फर्किएको उनका भतिज अजर जोशीले जानकारी दिए।राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए ।

सत्यमोहन जोशी अस्पताल भर्ना

शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । जोशीको शरीरमा अक्सिजन कमी भएपछि उनलाई सोमबार नै किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिए । जोशीको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशी स्वस्थ भई अस्पतालबाट डिस्चार्ज

अस्वस्थ भई केही दिनअघिदेखि किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार भई हिँड्डुल गर्नसक्ने भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।