काठमाडौं : वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार भइरहेको छ। छाती दुखेपछि जेठ २६ गते उनलाई अस्पताल लगिएको थियो। हाल उनको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालले जनाएको छ।
जोशीको स्वास्थ्यमा उलेख्य सुधार भएको र स्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।…