काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा. सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ।उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा छन्। 'उनी सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा रहेको र कमजोरी कायमै रहँदा उनलाई डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष (आइसियु) सरहकै सूक्ष्म निगरानीमा नर्सिङ तथा मल्टीडिसिप्लिनरी केयरस