काठमाडौँ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ । उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा छन् । ‘उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा हुनु भएको […]