आइपिएलमा कमिन्सद्धारा १४ बलमै अर्धशतक!

एजेन्सी – अष्ट्रेलियाका टेस्ट कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्सले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका छन् । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याउनेक्रमा कमिन्सले १४ बलमै अर्धशतक पूरा गर्दै कोलकातालाई १६ ओभरमै जित दिलाए । ५ विकेटको सानदार जित निकाल्न कमिन्सले १५ बलमा […]