कोलकाता फाइनलमा प्रवेश

काठमाडौं । सनराईजर्स हैदराबाद माथि ८ विकेटको सानदार जित दर्ता गर्दै कोलकाता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटको जित दर्ता गर्दै कोलकाता फाइनलमा पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो । […]

सम्बन्धित सामग्री

कोलकाता आईपीएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित

९ जेठ, काठमाडौं । कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको हैदराबादले …

हैदराबादलाई हराउँदै कोलकाता सजिलै फाइनलमा

मिचेल स्टार्कको उत्कृष्ट बलिङमा कोलकाता नाइटराइडर्सले मंगलबार सनराइजर्स हैदराबादलाई सजिलै आठ विकेटले पराजित गर्दै आईपीएल-२०२४ को फाइनलमा प्रवेश गरेको छ ।

गुजरात फाइनलमा प्रवेश

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

कोलकाता आईपीएल क्रिकेटको फाइनलमा

काठमाडौँ- कोलकाता नाइट राइडर्स आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७  विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स […]

दिल्लीलाई हराउँदै कोलकाता तेस्रोपटक फाइनलमा

दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । योसँगै लगातार दोस्रोपटक फाइनल पुग्ने दिल्लीको सपना चकनाचुर बनेको छ । कोलकाता भने तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।लक्ष्य पछ्याउने क्रममा कोलकाताले उत्कृष्ट सुरुवात गर्‍यो । पहिलो विकेटका लागि शुभमन गिल र वेंकटेस अय्यरले ९६ रन जोडे । अय्यरले ५५ तथा गिलले ४६ रन बनाए । १२५ रनक