आइपिएल क्रिकेटमा कोलकाता तेश्रो पटक च्याम्पिएन

कोलकाता नाइट राइडर्सले तेश्रो पटक आइपिएल क्रिकेटको उपाधि जितेको छ । आइतबार चेन्नईमा सनराजर्स हैदराबादमाथी ८ विकेटको सानदार जित निकाल्दै कोलकाताले इण्डियन प्रिमियर लिगको उपाधि उचाल्न सफल भएको हो । पूर्णतः एकपक्षीय फाइनलमा कोलकाता सजिलै विजयी रह्यो । हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १० ओभर ३ बलमा […]

सम्बन्धित सामग्री

स्टार्क बने आइपिएल इतिहासकै महँगा खेलाडी

१७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले इतिहासकै कीर्तिमानी रकममा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारुमा भित्र्याएको छ । सन्राइजर्स हैदराबादले अस्ट्रेलियाका एकदिवसीय विश्वकप च्याम्पियन कप्तान...

सकिबले आइपिएल नखेल्ने

एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । अन्तर्राष्ट्रिय ब्यस्तता र ब्यक्तिगत कारण आइपिएल २०२३ नखेल्ने उनले कोलकाता नाइट राइडर्सलाई जानकारी दिएका छन् । कोलकाताले आइपिएलबाट स्वीकृति प्राप्तपछि उनको स्थानमा अर्को खेलाडी खोज्नेछ। कोलकातामा बंगलादेशका अर्का विकेटकिपर लिटन दास छन् । सकिब र लिटन दास मंगलबारदेखि सुरु […]

आइपिएल अक्सनमा कमजोर बेंगलोर र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडीबाट बढीमा ८७ जना बिक्नेछन् । सबै फ्रेन्चाइज टोली अक्सनको तयारीमा छन् । आइपिएल अक्सनमा खेलाडी किन्न आफूसँग पैसापनि त्यतिनै हुनुपर्छ । यस पटक अक्सनमा दुई पटकको च्याम्पियन कोलकता नाइट राइडर्स र हालसम्म उपाधि विहीन रोयल […]

जित्नै पर्ने दबाबमा दिल्ली र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४१ औं खेलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । दिल्ली र कोलकाता दुबै चौथो जितको सोचमा छन् । आजको खेलमा पराजित हुने टोलीलाई प्ले अफमा पुग्न बाँकी सबै […]

नारायणको अलराउन्ड प्रदर्शनसँगै कोलकाता क्वालिफायरमा

एजेन्सी – वेस्टइन्डिजका सुनिल नारायणको सानदार प्रदर्शनमा कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाताले लिगको दोस्रो भागको उच्च लयलाई निरन्तरता दिएको हो । बेंगलोरले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी रहँदै पूरा गर्न सफल […]

चेन्नईलाई कोलकाता मध्यम लक्ष्य

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७२ रनको मध्यम लक्ष्य दिएको छ । आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । कोलकाता राहुल त्रिपाठीले ३३ बलमा ४ चौका र १ छक्का सहित […]

बेंगलोरमाथि कोलकाता सानदार जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता जितमा ओपनर सुभमन गिल ३४ बलमा ६ चौका र १ छक्का सहित ४८ रनमा […]

बेंगलोर र कोलकाता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । बेंगलोरको कप्तानी विराट कोहली र कोलकता ओईन मोर्गनले गर्ने छन् । बेंगलोरमा आज श्रीलंका युवा लेगस्पिनर वानिन्दु […]

कमिन्सले आइपिएल नखेल्ने

एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर तथा उपकप्तान प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु नखेल्ने भएका छन् । कोलकाता नाइट राइडर्सका प्रमुख बलर कमिन्सले आइपिएलका बाँकी खेल नखेल्ने भएपछि न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीलाई टोलीमा अनुबन्ध गरेको छ । कमिन्सलाई २०२० को आइपिएल अक्सनमा १५ करोड ५० लाख भारतीय रुपैयाँमा […]