काठमाडौँ– नेपाल बार एशोसिएशनको चुनावमा गोपालकृष्ण घिमिरे समूहले अग्रता लिएको छ । आजबाट सुरु भएको मतगणनामा घिमिरे दोब्बर मतका साथ अग्रता लिएका हुन् । घिमिरे डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए), गणतान्त्रिक कानुन व्यवसायी संगठन र समाजवादी लयर्स एशोसिएसनका तर्फबाट अध्यक्षका उम्मेदवार हुन् । एमालेनिकट पीपीएलएका विष्णुमणि अधिकारी भने पछाडि परेका छन् । प्रारम्भिक नतिजाअनुसार घिमिरेले ७ […]