काठमाडौँ– पाकिस्तानका प्रधानन्यायधीश गुलजार अहमदले पञ्जाबको रहिम यार खान जिल्लाको भोङ्ग गाउँमा रहेको हिन्दु मन्दिर भत्काइएको घटनाप्रति ध्यानकर्षण भएको बताएका छन्। मन्दिर भत्काइएको विषयमा पाकिस्तान हिन्दू परिषद्का प्रमुख रमेश कुमार वंकवानीले सर्वोच्च अदालतमा बिहीबार प्रधानन्यायधीश अहमदसँग भेट गरेका थिए। त्यसक्रममा प्रधानन्यायाधीश अहमदले उक्त घटनालाई आफूले नियाली रहेको बताएका हुन्। पाकिस्तानको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा […]