काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् । काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
२१ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।
निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ ।
अहिले मतदान केन्द्रबाट …
२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको …