नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र हो: हिन्दू अभियानी

कास्की– हिन्दू अभियानीहरूले नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र रहेको बताएका छन् । शनिबार पोखरामा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियालने गरेको ‘प्रबृद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले यस्तो बताएका हुन् । उनीहरूले इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याका आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेको बताएका छन् । अभियानका राष्ट्रिय संयोजक तथा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले […]

सम्बन्धित सामग्री

कांग्रेस बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षमा धमाधम हस्ताक्षर संकलन

काठमाडौँ- सोमबारदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ। ललितपुरको गोदावरीमा सुरु बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो। बैठकको पहिलो दिन सोमबार ४ सय जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक […]

कांग्रेसको सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो । महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दू राष्ट्र बन्ने बताए । देशको सनातन धर्मलाई रक्षा गर्दै देशको […]

अबको बिकल्प हिन्दू राष्ट्र नेपाल : संतोषानंद महाराज

काठमाडाैं । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष संतोषानंद महाराजले आज काठमाडाैंमा पत्रकार सम्मलेन गर्दै अबको बिकल्प हिन्दू राष्ट्र नेपाल भएकाे बताएका छन् । देशमा धर्म निरपेक्षता सहितको संविधान लागू गरेपछि मात्र ओमकार परिवारका व्यक्ति सँग बदमासी र आस्था केन्द्र माथि धावा बोल्ने कार्य भइरहेको भन्दै उनले विश्वसामु रहेको नेपालीहरुको पहिचान पनि खोसिएकाे बताए । ‘मुलुकमा […] The post अबको बिकल्प हिन्दू राष्ट्र नेपाल : संतोषानंद महाराज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरियोस : हिन्दू परिषद नेपाल (विज्ञप्तीसहित)

काठमाडौं, १८ पुष । हिन्दू परिषद नेपालका अध्यक्ष संतोषनन्द महाराजले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् । उनले देशमा धर्म निरपेक्षतासहितको संविधान लागु गरेपछि मात्र ओमकार परिवारका व्यक्तिसँग बदमासी र आस्था केन्द्रमाथि धावा बोल्ने कार्य भैरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मुलुकलाई धर्मनिरपेक्षता बनाईसँगै विश्वासामू रहेको नेपालीहरुको पहिचान पनि खोसिएको उनको […]

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्न माग

सप्तरी : नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरिएकाे छ।हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले सप्तरीमा आज आयाेजना गरेकाे  प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा वक्ताहरूले  यस्ताे माग गरेका हुन्।कार्यक्रम का प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नेपाल प्रहरी का पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू सनातन धर्म सबैभन्दा पुरानो धर्म रहेको तथ्य प्रस्तुत गर्दै अन्य धर्महरू यसबाट फुटेर बनेको दाबी गरेका थिए।केही नेताहरूले देशलाई रातारात

लादिएको धर्म निरपेक्षता स्वीकार्य हुदैन : पूर्व प्रन्या गोपाल पराजुली

धनुषा : जनकपुरमा आज आयोजित 'प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम'मा सहभागीहरूले नेपाल हिन्दू राष्ट्र नै रहेको बताएका छन्।हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा जानकी मन्दिरको प्राङ्गणमा  सम्पन्न कार्यक्रमलाई पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले सम्बोधन गरेका हुन्।उनले हिमालय देखि समुद्र पर्यन्त र इन्डोनेसियाको बाली देखि पर्सिया सम्म फैलिएको विशाल हिन्दू राष्ट्र खुम्चिँदै गएर लगभग समाप्त भैसकेको धारणा ब्यक्त गरे।माल्दिभ्समा बुद्धिस्ट धर्म नष्ट भैसकेको उदाहरण प्रस

‘म घोषणा गर्छु नेपाल हिन्दू राष्ट्र हो’ : जगद्‍गुरु शंकराचार्य

जनकपुरधाम– जगद्‍गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल हिन्दू राष्ट्र नै रहेको दाबी गरेका छन् । जनकपुरधामको दुईदिने भ्रमणमा रहेका जगद्‍गुरु शंकराचार्यले आइतबार भएको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल हिन्दू राष्ट्र रहेको जिकिर गर्दै यसका लागि कुनै नेताको आवश्यकता नभएको बताएका हुन् । नेपाल हिन्दू राष्ट्र हो भनेर उनले आफै घोषणा नै गरे । ‘नेपाल हिन्दू राष्ट्रका […]

‘‘भारतभन्दा पहिले नेपाल हिन्दू राष्ट्र बन्छ’’ (भिडियो रिपोर्ट)

काठमाडौं, २१ चैत्र । भारतभन्दा पहिले नेपाल हिन्दू राष्ट्र घोषणा हुने भन्दै भारतको एक मिडियाले रिपोर्ट बनाएको छ । सुदर्शन टीभीले भारतमा भन्दा पहिला नेपालमा हिन्दूराष्ट्र घोषणा हुने भन्दै भिडियो रिपोर्ट बनाएको हो । सुदर्शन टीभीका सम्पादक मुकेश कुमारले प्रस्तुत गरेको रिपोर्टमा चीनको दबाबमा नेपाललाई माओवादीले धर्मनीरपेक्ष घोषणा गरेको उल्लेख गरेका छन् । सन् २०१५ […]

भाजपा प्रवक्ता भन्छन् : नेपाल हिन्दू राष्ट्र हो रहिरहनेछ

३ मंसिर, पोखरा । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाल हिन्दु राष्ट्र रहेको र पछिसम्म रहने बताएका छन् । लोकसभाका पूर्वसांसद समेत रहेका उनले पोखरामा पत्रकारहरुसँग भने, ‘नेपाल हिन्दु राष्ट्र थियो, हो र रहिरहने छ ।’ नेपालको संविधानले धर्म निरपेक्ष राज्य भने पनि यहाँको सामाजिक प्रणाली हेर्दा हिन्दु राष्ट्र नै […]