सिपी मैनाली नेतृत्वको नेकपा माले आम निर्वाचनमा वाम–राष्ट्रवादी गठबन्धनको पक्षमा उभिएको छ। मालेका प्रवक्ता कुमार बेल्वासेले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै चुनावी गठबन्धनबारे पार्टीको पछिल्लो ‘पोजिसन’ प्रष्ट्याएका हुन्।
‘अहिलेको राष्ट्रिय...