नेकपा मालेले नागरिकता ऐन–२०६३ को संशोधन विधेयक–२०७९ लाई फेरि पनि रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । राष्ट्रपतिले पुनर्विचारका निम्ति प्रतिनिधिसभामा पठाएको विधेयकलाई बहुमत पक्षले राष्ट्रपतिद्वारा फिर्ता पठाइएको उक्त विधेयकलाई पुनः जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभामा पठाएको छ ।अब राष्ट्रियसभाले पनि त्यसरी नै पारित गरेपछि सभामुखले प्रमाणीकरणको निम्ति तत्कालै राष्ट्रपति समक्ष निश्चित रूपमा पठाउने बताउँदै पार्टीले यो राष्ट्रपति संस्था, संसदीय शिष्टता तथा नेपाली जनत