नेकपा (माले)बाट पलायन भए चार नेता

काठमाडौं । नेकपा (माले) ले केन्द्रीय कमिटी र पोलिटब्युरोजस्तो जिम्मेवारीपूर्ण पदमा रहेका चारजना बुधबारदेखि आफ्नो पार्टीबाट पलायन भएको जनाएको छ । कुलप्रसाद फुँयाल र शंकर पोखरेलको अग्रसरतामा श्याम राई र कारी यादवसमेत पार्टीबाट पलायन भएको सो पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता कुमार बेलवासेले जनाएका हुन् ।बिहीबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पलायन गर्दागर्दै उनीहरु देशका वस्तुस्थिति, विशेषता तथा तथ्यअनुरुप पार्टीले निर्माण गरेका बिचार तथा नीतिहरु र नेता तथा सहकर्मीहरुप्रति निराध