नेकपा (माले)ले महाधिवेशनमा प्रदेश संरचना हटाउने विषयमा छलफल गर्ने

काठमाडाैं ।  नेकपा (माले)को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुनेभएको छ । यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । समितिका संयोजक एवं मालेका स्थायी कमिटी सदस्य दीननाथ घिमिरेका अनुसार महाधिवेशनका […] The post नेकपा (माले)ले महाधिवेशनमा प्रदेश संरचना हटाउने विषयमा छलफल गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टीमा संघीयताबारे दुई धार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा संघीयतालाई लिएर विवाद देखिएको छ । संसदको चौथो शक्तिको रुपमा उदाएको पार्टीमा संघीयता राख्ने वा खारेज गर्ने विषयमा छलफल हुन थालेपछि प्रष्ट दुई धार देखिएको हो ।पार्टी सभापति लामिछानेले प्रदेश संरचना खारेज गर्ने उद्देश्यले चुनावमा प्रदेशसभामा उम्मेदवारी दिन लगाएका थिएनन् । त्यसैले संघमा प्रत्यक्षमा ७ सिटसहित कुल २० सिट पुग्दा सो पार्टीको प्रदेशसभातर्फ उपस्थिति छैन । लामिछाने सुरुदेखि नै संघीयता खारेज गर्नेमा कन्भिन्समा भएकाले सुझबुझका साथ उम्मेदवार