लामो दूरीको यातायातको भाडा वृद्धि

काठमाडौं, १७ चैत्र । सरकारले लामो दूरीका यातायातको भाडा वृद्धि गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेशीय यातायातको भाडामा ११ देखि १३ प्रतिशतले वृद्धि गरेको हो । पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएपछि यातायात व्यवसायीले भाडा वृद्धिको माग गर्दै आएका थिए । मूल्य वृद्धि गर्दा इन्धनको मूल्य वृद्धिलाई दृष्टिगत गरी गरिएकोले घट्दा पनि घट्ने भौतिक पूर्वाधार मन्त्रालयले […]

सम्बन्धित सामग्री

दसैंमा यातायातको भाडा वृद्धिप्रति नेविसंघद्वारा सरकारको ध्यानाकर्षण

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चाडपर्वमा यातायातको भाडा वृद्धि गरेको विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ। आइतबार अध्यक्ष दुजाङ शेर्पासहित नेविसंघको टोलीले पर्यटनमन्त्री सुदन किराँतीलाई ज्ञापनपत्र बुझाँउदै ध्यानाकर्षण गराएको हो। ज्ञापनपत्रमा सबै प्रकारको...

दसैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने

यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई जानकारी दिए ।  ‘दसैँतिहारको मुखमा यात्रुहरूको सहजताका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने सन्दर्भमा अहिल

सार्वजनिक यातायातको भाडा बढ्यो

वाग्मती प्रदेश सर कार ले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ – सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। सरकारले लामो दूरीको सवारी भाडा ३.५ प्रतिशतले बढाएको हो। आइतबार यातायात व्यवस्था विभागले नयाँ भाड दर सार्वजनिक गरेको छ। जसमा यात्रुबहाक सवारीमा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ५.१ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ। […]

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं : सरकारले अन्तर प्रदेश स्तरीय सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम ११ देखि १३ प्रतिशत भाडा बढाएको हो। तत्कालका लागि काठमाडौं उपत्यकालगायत प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा नबढाइएको यातायात व्यवस्था विभागका निर्देशक नमराज घिमिरेले थाहाखबरलाई जानकारी दिए।पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीले सरकारमाथि दबाब दिएका थिए। अबदेखि इन्धनको मूल्य बढ्दा भा

बागमती प्रदेशद्वारा सार्वजनिक यातायातको भाडा वृद्धि

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि सोमबारबाट लागू गरेको छ ।प्रदेशभित्रका यात्रुवाहक सार्वजनिक सवारीमा लागू हुने गरी ‘प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्ययबाट भाडा भुक्तानी नियमावली–२०७८’ अनुसार भाडा समायोजन गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । यातायात व्यवसायी संघ÷संगठनहरूको मागप्रति मन्त्रालय संवेदनशील रही उपभोक्ताको हितलाई समेत मध्यनजर गर्दै बागमती […]

सार्वजनिक यातायातको भाडा वृद्धि गरिएकोमा उपभोक्ताको आपत्ति

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकोमा उपभोक्ताले आपत्ति जनाएका छन् ।  चाडबाडको मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का...

बढ्यो सार्वजनिक यातायातको भाडा

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । निवर्तमान केपी ओली सरकारले यात्रुवाहक र मालवाहक यातायातमा २० प्रतिशतदेखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशको अघिल्लो दिन असार २७ मा तत्कालीन पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले मन्त्रीस्तरीय निर्णयमार्फत भाडा वृद्धि गरेका हुन् । […]

२८ प्रतिशतले बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं। सरकारले लामो दुरीका सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आज जारी गरेको सूचनाअनुसार यात्रुबाहक यातायातको भाडा २८ प्रतिशतले बढेको हो। योसँगै विभागले पहाडमा चल्ने मालबाहक सवारीसाधनको भाडा २० र तराईमा चल्ने मालबाहक सवारीको भाडा २६ प्रतिशतले बढेको विभागले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय बजारको बढेको पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर नेपालमा परेको बताइएको छ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि

काठमाडौँ । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । यातायात व्यवस्था विभागको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर […]