नेपाल-जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक सम्पन्न,जापान पठाउन सहजीकरण गर्ने

काठमाडौँ । नेपाल-जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ ।  सन् २०१९ मा सम्पन्न श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आयोजित संयुक्त बैठकमा विभिन्न ४ वटा बुँदामा छलफल भएको छ ।  बैठकमा नेपाल जापान श्रम समझदारी पत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको […]

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघकाे सहजीकरण आवश्यक छैन : एमाले नेता

काठमाडौं, कात्तिक १३ । नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपालकाे शान्तिप्रक्रिया टुंगाेमा पुर्‍याउन संयुक्त राष्ट्रसंघकाे सहजीकरण आवश्यक नभएकाे टिप्पणी गरेका छन् । ‘निश्चय पनि हामीलाई संयुक्त राष्ट्रसंघकाे सहयाेग, सद्भाव र समर्थन चाहिन्छ । तर नेपालकाे शान्तिप्रक्रिया टुंगाेमा पुर्‍याउन उसकाे सहजीकरण आवश्यक छैन । उसलाई जबर्जस्ती सहभागी गराउनुभन्दा यहाँका राजनीतिक दलहरू मिलेर छिटाेभन्दा […]

लगानीका लागि सहजीकरण गर्न पत्राचार

दमौली- तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै उर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयलाई पत्राचार गरेको हो । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको हाइड्रोपावर लिमिटेडले १२६ […]

महत्वकांक्षी योजनामा समन्वय र सहजीकरण गर्ने

दाङ– अनुगमन र समन्वय’को मुख्य जिम्मेवारी पाएको जिल्ला समन्वय समिति दाङले साताैं जिल्ला सभा गरेको छ । सभाले केही महत्वकांक्षी योजनामा समन्वय र सहजीकरण गर्ने नीति अघि सारेको छ । सभामा आर्थिक वर्षको नीति कार्यक्रम पेस गर्दै समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्लामा बबई करिडोरदेखि औद्योगिक ग्राम स्थापनासम्मका योजनामा समन्वय र सहजीकरण गर्ने नीति ल्याएका […]

निर्यात प्रवर्द्धन गर्न भन्सारमा सहजीकरण गर्नुपर्छ: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन्।...

आन्तरिक उडानमा मौसम विभागले सहजीकरण गर्ने

जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्वीकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ । प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान अनुमति नदिने निर्णय गरेको थियो । यो निर्णय एयरलाइन्सलाई लागू गर्दै मौसमी सूचना सहजीकरण गरिदिन जल तथा मौसम

आन्तरिक उडानमा मौसम विभागले सहजीकरण गर्ने

जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिरकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्वीकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ । प्राधिकरणले जहाज उडान  हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान …

मौसम विभागले सहजीकरण गर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्विकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ । प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका […]

उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गर्नुपर्ने

काठमाडौं। निजी क्षेत्रका तीनवटा छाता संगठनले एक स्वरमा उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहजीकरण गर्नुपर्ने माग गरेका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र उद्योग परिसंघले संयुक्त विज्ञप्ती निकाल्दै उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गरेर अर्थतन्त्र चलायमान बनाउन माग गरेको हो। कोभिड–१९ रोकथामका लागि गरिएको दोस्रो लकडाउनपछि उद्योग धन्दा पूर्ण क्षमतामा चल्न नसकेकाले सरकारले सहयोग गर्नुपर्ने व्यवसायीहरुले बताएका हुन्।

प्राधिकरणले सहजीकरण नगरे सुन्दर यातायातले बस नचलाउने

विद्युत प्राधकरणले सहजीकरण नगरेसम्म सुन्दर यातायातले बसहरु नचलाउने बताएको छ।

अत्यावश्यक वस्तुको आयातमा विभागको सहजीकरण

काठमाडौं। निषेधाज्ञाको समयमा विदेशबाट अत्यावश्यक सामाग्रीको आयातमा वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सहजीकरण गर्ने भएको छ। विभागका प्रवक्ता एवं निर्देशक शिवराज शेढाईले देखापढीसँग भने, "स्वास्थ्य सामाग्रीको आयात र दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न)को आयातमा सहजीकरण गर्छौं।" यसका साथै, विभागले महामारीको समयमा बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउँदै अगाडि बढाउने योजनासमेत बनाएको छ।