काठमाडौं, कात्तिक १३ । नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपालकाे शान्तिप्रक्रिया टुंगाेमा पुर्याउन संयुक्त राष्ट्रसंघकाे सहजीकरण आवश्यक नभएकाे टिप्पणी गरेका छन् । ‘निश्चय पनि हामीलाई संयुक्त राष्ट्रसंघकाे सहयाेग, सद्भाव र समर्थन चाहिन्छ । तर नेपालकाे शान्तिप्रक्रिया टुंगाेमा पुर्याउन उसकाे सहजीकरण आवश्यक छैन । उसलाई जबर्जस्ती सहभागी गराउनुभन्दा यहाँका राजनीतिक दलहरू मिलेर छिटाेभन्दा […]