महाकालीमा बेपत्ता धामी भेटिएनन्, क्षतिपूर्तिको माग, परिवारकाे बिचल्ली

तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डोरी फुकालिदिए पछि महाकाली नदीमा बेपत्ता भएको भनिएका व्यास गाउँपालिका–२ मालगाउँका जयसिंह धामी अझै फेला पर्नुभएको छैन् । वैदेशिक रोजगारीका लागि यसअघि दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका धामी गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किनुभएको थियो । शुक्रबार फेरी सपनाको भारी बोकेर विदेश जाने प्रक्रिया थाल्न काठमाडौं हिँडेका धामीका सारा सपना आफूसँगै महाकालीमै बिलाए ।

सम्बन्धित सामग्री

एसएसबीकै दोष किटानसहित प्रतिवेदन, सरकारको परीक्षा सुरु

दार्चुलाका युवा जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता पुष्टि भएको छ ।

जयसिंह धामी बेपत्ता घटना : एसएसबीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

सरकारी छानबिन समितिले दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितिमा भएको र उनीहरूको संलग्नताको सम्बन्धमा अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन...

दार्चुला घटनाको छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन भएको छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो...

महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने निर्णय

काठमाण्डाै – सरकारले महाकाली नदीमा बेपत्ता हुनुभएका जयसिंह धामीकाे परिवारलाई आर्थिक सहयाेग स्वरूप दश लाख रुपैयाँ दिने निर्णय गरेकाे छ । बिहीवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे । गएकाे साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभ...

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्न सरकारको निर्णय

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।  आज बसेको मन्त्रिपरिषद बैठकले धामी परिवरलाई १० लाख आर्थिक सहयोग...

तुइन प्रकरण : दार्चुला प्रशासनले भारतीय पक्षसँग जानकारी माग

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी)ले …